एसईई आजदेखि सुरु, गण्डकीबाट ४३ हजार १ सय ६४ परीक्षार्थी सहभागी

काठमाडौं । यसवर्षको एसईई परीक्षा आजदेखि सुरू भएको छ। एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन् । परीक्षा आज बिहान ८ बजेदेखि सुरू भएको छ । आजदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ । यता गण्डकी प्रदेशबाट ४३...

तस्बिर पोष्ट गरेर भ्रमको खेती गर्न खोजियो : प्रतापलाल श्रेष्ठ

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठसहितका नेताहरुसंग एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले खिचेको सामुहिक तस्बिर यतिबेला चर्चामा छ । श्रेष्ठसहितका समाजवादीका प्रभावशाली नेताहरुले एस छाड्न लागेको दाबी गरिएका समाचार सार्वजनिक...

कांग्रेस छाडेको स्वर्णिम वाग्लेको घोषणा

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा...

उपनिर्वाचनका लागि तीन क्षेत्रमा तोकिएका मुख्य निर्वाचन अधिकृत

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको प्रवक्ता शालिकग्राम शर्मा पौडेलले बताए । उनकोअनुसार...

करेन्ट लागेर बालकको निधन

सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एक जनाको निधन भएको छ भने एकजना घाइते भएका छन् । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको निधन भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका...

मेलमिलापको नाममा अर्को गैरमेलमिलाप गर्ने छुट कसैलाई छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन नमिल्ने टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपयुक्त ढंगले अन्तराष्ट्रिय मुल्य...

चितवन २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौं । कांग्रेसले चितवन -२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय...

मन्त्रालयको छिनोफानो : कसको भागमा कुन मन्त्रालय ? सूचीसहित

काठमाडौं । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको छिनोफानो भएको छ । बिहानैदेखि मन्त्रालय बाँडफाँटको टुंगो लगाउन लागि परेको सत्तागठबन्धनले मन्त्रालयको टुंगो लगाएको हो । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚...

५० हजार घुससहित वडा अध्यक्ष पक्राउ

बुटवल। बुटवलको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत...