प्रधानमन्त्रीको स्पष्टि : भने, ‘सरदारले लेखेको कुरा मैले बोलेको हुँ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने विषयमा मुख खोलेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गर्ने तयारी गरेपछि उनले पार्टी निकट...

एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो । यसअघि कांग्रेस...

पोखराबाट छुट्टिन ‘फ्रि लेखनाथ’ अभियान, हस्ताक्षर सुरु

पोखराबाट छुट्टिनका लागि लेखनाथ बासीले फ्रि लेखनाथ अभियान अन्र्तगत हस्ताक्षर सुरु गरेका छन् । पोखरासँग गाभिएर लेखनाथ महानगरपालिका बनेपनि विकास र बजेटमा पछि परेको भन्दै लेखनाथबासी असन्तुष्ट बन्दै आएका छन् । आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज...

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौं। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका...

राष्ट्रियसभामा एमालेको अवरोध, माग्यो प्रधानमन्त्रीको राजीनामा

  काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको...

राष्ट्र संघका पूर्व महासचिव बान कि मुनलाई मन्त्री मोदीले लगाइदिए ढाका टोपी

कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिएका छन् । दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरु सहभागी भइरहेको मन्त्रीस्तरीय...

बाढी–पहिरो पीडितको उद्धार गर्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । ‘भारी वर्षाका कारण देशका...

कांग्रेसका ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज मध्यान्ह ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार भोलि बोलाइएको जिल्ला सभापतिको...

चट्याङ लागेर एकको ज्यान गयो, दुई घाइते

झापाको गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ वर्षीय विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।खेतमा काम गर्न जाने क्रममा...