पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ ।आज डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५४ पैसा थियो...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार १३ वटा जिल्ला भई बहने नदी, खोलाको जल सतह बढ्ने अनुमान गरेको छ। महाशाखाले आज नियमित बुलेटिन जारी गर्दै संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ जिल्ला भएर बग्ने...
काठमाडौं । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने खगोलविदहरुले बताएका छन् । खगोलविद्हरुको अनुसार यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी बढ्छ । यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ ।...
विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ । प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको...
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन भाँचिने कुरा नगर्न लेखनाथ छुट्याउने अभियानमा लागेकाहरुलाई आग्रह गरेका छन् । बुधबार लेखनाथ उद्योग वाणिज्य संघले आफ्नोे २७ औं स्थापना दिवशको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...
पोखरा । होटल स्नोल्यान्डले आयोजना गर्दै आएको संवादमूलक कार्यक्रम ‘क्रस दी बोर्डर’मा शुक्रबार प्रदीप पौडेल आउने भएका छन्। नेपाली काँग्रेसका चर्चित युवा नेता पौडेलले ‘क्रस दी बोर्डर’मा पोखरेलीसँग संवाद गर्ने भएका हुन्। शुक्रबार दिउँसो १ बजे होटल स्नोल्यान्डमा...
काठमाडौ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको संसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । 'प्रधानमन्त्रीले जे भन्नुभएको...
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्ने सबै आधार गुमाएको निष्कर्ष निकालेको छ । असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक(पटक दिल्ली धाएको बताएका थिए । त्यही अभिव्यक्तिबारे छलफल गर्न...