काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति...
काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । घटनास्थलको मुचुल्कापछि उनको...
नेपाली काङ्ग्रेस भातृसंघ समन्वय बिभाग ,गण्डकी प्रदेशको बिभागीय बैठक पदभार ग्रहण लगतै पहिलो बैठक सम्पन्न भएको छ । पार्टी र भातृ संस्थाहरु बिच समन्वय गर्ने र बिधानले तोके बमोजिम काङ्ग्रेस भातृसंस्थाहरुलाइ परिचालन र नियमन गर्ने बैधानिक अधिकार रहेको बिभागलाई...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३।६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी...
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले दुख व्यक्त गरेको छ । एक पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्री प्रचण्डलाई विवादमा ल्याएपछि उनको सचिवालयले...
काठमाडौँ । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको...
पोखरा । पोखराका तीनवटा लायन्स क्लवहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ । डिष्टिक ३२५ के अन्तर्गत पोखरा-३० शिसुवा, शिव मन्दिर परिसरमा लायन्स क्लव अफ पोखरा संगमका अध्यक्ष लायन रोशन बास्तोलाको...
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा...