पोखरा स्पोर्टस् अवार्ड : विद्यार्थीहरुको सहभागिता गराउन सुझाव

पोखरा । पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल...

युनाइटेडको रक्तदानमा ५२ पिन्ट रगत संकलन

पोखरा । युनाइटेड क्लबले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत सोमबार आयोजित खुल्ला रक्तदानमा ५२ युनिट रगत संकलन भएको हो । पहिलो रक्तदाता कृष्ण प्रसाद...

खानेपानीको अभाव सुल्झाउन होटल संघको माग

पोखरा । होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ ।संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा हालै संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा...

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका उनीहरू न्यायका लागि सिंहदरबारअगाडि, भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । प्रहरीले आफूहरुमाथि बल प्रयोग...

आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्रका हवल्दारको ज्यान गयो

दाङ । दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ड्युटीमा खटिएको बेला आइतबार राति साढे...

वैशाखभर भर्ना अभियान सञ्चालन गर्न मन्त्रालयको आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान स् गुणस्तरीय शिक्षा, सबैको अभियान’...

प्रधानन्यायाधीश नियुक्त गर्न तीन शीर्ष नेताबीच सहमति

काठमाडौं । प्रमुख तीन दल संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार शीर्ष नेताहरुले बैठक बसेर यस्तो सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल...

बर्थडे पार्टीमा गोली चल्यो, ४ जनाको ज्यान गयो, २८ जना घाइते

अलाबामा । अमेरिकाको अलाबामा राज्यमा बर्थडे पार्टीमा गोली चल्दा कम्तिमा चार जनाको ज्यान गएको छ भने भने २८ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति स्थानीय समयअनुसार १०ः३० बजे डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको थियो । अलाबामाका...

रास्वापाका महामन्त्री मुकुल ढकालका चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा सोधपुछका लागि ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको...