काठमाडौँ । एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए ।...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा रहेको...
पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका...
बेनी । बेनी जोमसोम सडक हिजो (सोमबार)देखि दैनिक छ घण्टा बन्द हुन थालेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकमा पहिरो रोकथामका लागि सडक विस्तारका काम हुन लागेकाले यातायात सेवा बन्द हुन थालेको हो । म्याग्दीको अन्नपूर्ण...
पटना । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा...
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्ने सम्भावित...
पोखरा । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ । नेपालमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र मलेसिया भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । एसिसी प्रिमियर कपका लागि रोहित पौडेलको कप्तानी रहेको नेपाली टोलीमा...
पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत यस वर्ष पनि एलएलसी दिएका विद्यार्थीका लागि व्यवहारिक सीप विकास तालिम प्रदान गर्ने भएको छ । क्लबले ९० घण्टे निःशुल्क आधारभूत कम्प्युटरका साथै २१ घण्टे उद्घोषण र नेतृत्व...