बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गयो

महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान...

त्रिभुवन विमानस्थलमा भोलि ६ घण्टा उडान र अवतरण रोकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार) ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका...

बाघको आक्रमणबाट २ घाइते

हेटौंडा । बाघको आक्रमणबाट हेटौंडामा २ जना घाईते भएका छन् । हेटौंडा–१५ रातोमाटे सयफुटमा आज बिहान सामुदायिक वनमा बाख्रा चराउन गएका दुई जनालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५...

राष्ट्रपति पौडेलको दिल्लीस्थित एम्स अस्पतालमा उपचार सुरु

नयाँदिल्ली । छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि आज बिहान भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको जनाइएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको...

उपनिर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको चेतावनी

काठमाडौँ । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरुले प्रचार प्रसारलाई तीव्र पारेका छन् । यसैबीच निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न आग्रह गरेको छ । साथै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनको प्रचारका लागि हेलिकप्टर...

संसदमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध

काठमाडौँ । सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको संसद बैठकमा विरोध भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै एमाले सांसद सरस्वती सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सो निर्णयको विरोध गरेकी हुन्...

चीनलाई उछिन्दै विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

एजेन्सी । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना नेतृत्वको आठ सदस्यीय टोली रुस प्रस्थान

काठमाडौं । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधी मण्डल बुधबार रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा...

काठमाडौँ महानगरविरुद्धको मुद्दा सुष्मालता माथेमाको इजलासमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो । मुलुकको...