काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध उजुरी परेको छ। प्रधानमन्त्री दाहालविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो। रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री दाहालले...
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन्। आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व संकलनमा कुनै पनि लापरबाही...
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन्। मन्त्रिपरिषद्ले...
पोखर । जागृती बाल तथा युवा सरकोकार नेपाल किशोरी समुहले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा...
बाँके । नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो । उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीले...
पोखरा । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाएका छन् । बाराको चुनावी सभालाई आज सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता समेत काट्ने दाबी गरेका छन्...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री डा. विश्व पौडेल छन् । पौडेल यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए । अन्य दुईजना सल्लाहकारमा डा। पोषराज पाण्डे र डा।...
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले केही वडाध्यक्षहरुलाई राजीनामा दिन चेतावनी दिएका छन् । साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका हुन् । शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले...