स्वर्णिम वाग्लेका बुबा चढ्ने कार तोडफोड

पोखरा । आगामी उपनिर्वाचनमा तनहुँ १ मा रास्वपाबाट उम्मेदवार उठेका डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने कार तोडफोड भएको छ । तनहुँको व्यास नगरपालिका(३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको कार गएराती तोडफोड भएको बताइएको छ। बा ११ च ४२५० नम्बरको...

उपनिर्वाचनको मौन अवधि लागू

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको लागि मौन अवधि लागू भएको छ । गएराती १२ देखि वैशाख १० गते उपनिर्वाचन नसकुन्जेलसम्मका लागि निर्वाचन आयोगले प्रचार प्रसार निषेध गरिएको हो । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ...

प्रचण्ड–ओलीबीच सिंहदरबारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५...

सेनामा जागिर खुल्यो , ४५०० जनशक्तिका लागि आवेदन खुला

काठमाडौँ । नेपाली सेनाले चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना निकाल्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सेनाले...

ब्याचलर र्फस्ट इयरको परीक्षा एक हप्ता पछि सर्‍यो

काठमाडौं । ब्याचलर र्फस्ट इयरको परीक्षा पछि सरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको हो ।वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो...

डढेलो निभाउने क्रममा जलेर एकको ज्यान गयो

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। पाल्पामा उपचारको...

मौसम पूर्वानुमान : आज वर्षा र हावाहुरीको सम्भावना,सचेत रहन आग्रह

पोखरा । गण्डकी प्रदेशको पोखरासहित आसपासको जिल्लामा आज बिहान देखि तीव्र हावा चलेको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकाले आज पहाडी भेगमा वर्षा साथै तराई लगायतका अधिकांशमा भेगमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

पूर्वगाउँपालिकाका अध्यक्षविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष राम वल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । पूर्व अध्यक्ष साहमाथि लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुलरकलभर्ट...