काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताएका छन्। शुक्रबार दिउँसो नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा...
बुटवल । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसरमा पारेर नवबर्ष बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय...
पोखरा । ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं. ७ का जनप्रतिनिधि तथा समुदायका अगुवा व्यक्तिहरुका लागि मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । विभिन्न क्षेत्रका गरी...
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्ये ५८१ जनाको पीसीआर परीक्षण...
काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् । न्यायाधीश प्रकाशमानसिंह...
काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रनले विजयी भएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार सित निकालेको हो । ३ सय ११ रनको विशाल...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यमन्त्री निर्वाचित भएदेखिको प्रदेश सरकारको उपलब्धि सार्वजनिक गरेका छन् । नेकपा माओवादी प्रदेशसरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका अधिकारीले भोलि विश्वासको मत लिने बताइरहँदा आज पत्रकार सम्मेलन आह्वान...
काठमाडौं । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमानी बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि...
काठमाडौँ । चैत ५ गते तोकिएको स्ववियु निर्वाचन हुन नसकेका बाँकी क्याम्पसमा त्रिविले स्ववियु निर्वाचन नगर्ने भएको छ। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ । त्रिवि...