चितवनमा एक मतदाताको नामबाट अर्कैले मतदान गरेको खुलासा

चितवन ।चितवनमा एउटा व्यक्तिको नाममा अर्कैले मतदान गरेको खुलासा भएको छ । चितवनको भरतपुर दुईमा रहेको बालकुमारी माध्यमिक विद्यालय मतदान केन्द्रमा एक मतदाताको नाममा अर्कैले मतदान गरेको खुलासा भएको हो । लक्ष्मी गुरुङले नाम रुजु गरेर मतदान स्थलभित्र गएपछि मतदान...

पाल्पामा बस दुर्घटनामा एक जनाको निधन, १८ घाइते

पाल्पा  । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। बस भीरमा अड्किएको...

अघिल्लो पटकभन्दा राम्रो नतिजा आउनेमा आशावादी छु : लामिछाने

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् । उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा...

पाल्पाको जोरधारामा बस दुर्घटना

पाल्पा । बुटवलबाट पाल्पा तिर जाँदै गरेको बस दुर्घटनामा परेको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका जोरधारामा बस दुर्घटना परेको स्थानीयले जानकारी दिएका छन् । थप विवरण भने आउन वाँकी छ ।

जसपाले बुथ कब्जा गरेको सिके राउतको आरोप

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए । आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई...

आज पृथ्वी राजमार्गमा बन्द

तनहुँ । उपनिर्वाचनका कारण आज पृथ्वी राजमार्ग बन्द रहेको छ । आज पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी...

तनहुँ १ : स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा.स्वर्णिम वाग्ले र एमाले उम्मेदवार सर्वेन्द्रले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् । वाग्ले...

रवि र रामप्रसादले भोट हाल्न नपाउने

चितवन । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले भोट हाल्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका...