प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण तालिका भारत पठाइएको छ ।प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको...

नमुना आमा समुहको नयाँवर्षको क्यालेन्डर विमोचन

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा रहेको नमुना आमा समुहले नेपाली नयाँवर्षको अवसरमा आज एक कार्यक्रम आयोजना गरी २०८० सालको क्यालेन्डर विमोचन सहिनत शुभकामना आदान प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईको प्रमुख...

तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार प्रदेशसभामा पुगेर विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकेका छन् । विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घण्टापछि मात्रै...

राष्ट्रियसभा बैठक १३ वैशाखमा बोलाइयो

काठमाडौं । वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको...

चितवनका दुई केन्द्रमा मतदान स्थगित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान स्थगित भएको छ । भरतपुर महानगरपालिका वडा नं। ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा...

रास्वपाका कार्यकर्ता नाराबाजी गदैँ मतदान केन्द्र प्रवेश पछि मतदानस्थल तनावग्रस्त

चितवन । चितवनको नवकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ । मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले...

नेपालमा उत्पादित सवारी साधन दर्ता गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई...

गण्डकीमा मुख्यमन्त्री नियुक्ती ढिलाई, प्रदेश प्रमुख काठमाडौँमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसके पछि स्वतः पदमुक्त भएका छन् । अधिकारी पदमुक्त भए पछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बोलाउनु पर्ने वा नियुक्ती गर्नुपर्ने हुन्छ । तर, प्रदेश प्रमुख पृथ्वीमान...

हल्कारालाई  चिठ्ठी  लेख्नेलाई एक लाख पुरस्कार

काठमाण्डौ । बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ...