चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका...
काठमाडौं । सरकारले सोमबार २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकमार्फत सोमबार २० अर्ब रपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको केन्द्रय बैकले जनाएको छ । अहिले ऋण तिर्न सक्ने अवस्थ नभएपछि यसबाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै समाजवादी मोर्चा घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले नेकपालाई पुनर्जीवित गराउन समाजवादी मोर्चा घोषणा गर्ने बताएका हुन् । नेकपा स्थापना दिवसको अवसरमा आइतबार...
पोखरा । पोखरा रंगशालामा महानगरपालिका अन्तर वडास्तरीय दोस्रो संस्करणको टेबल टेनिस प्रतियोगिता सुरू भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा...
चितवन । चितवन क्षेत्र नं. २ का दुईवटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो । भरतपुर महानगरपालिका...
पोखरा । छाला, यौन तथा कुष्ठ रोग बिशेषज्ञ समाजको १७ औ वार्षिक सम्मेलन तथा साधारण सभा डा. सृष्टी श्रेष्ठको अध्यक्षतामा समापन भएको छ । वैशाख ८ र ९ गते चलेको कार्यक्रममा प्रमुख आतिथि भाइस काउन्सुलर डा. भोला थापा रहेका थिए । आगामी बर्षको लागि प्रा. डा. सरास्वती...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (कक्षा १० एसईई) को उत्तरपुस्तिका जाँच्न सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आइतबारदेखि...
काठमाडौं । निर्वाचन आयोगले तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगको तनहुँस्थित निर्वाचन अनुगमन समितिले उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ ।सञ्चार उपकरणमा आएको समस्याका कारण आन्तरिक तथा बाह्य उडान अवतरण अवरुद्ध भएको विमानस्थलले जनाएको छ। जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या...