तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को जारी गणनाको अपडेट प्राप्त भएको छ । तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई झण्ठै ५ हजार...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६...
काठमाडौं । एसीसी प्रिमियर कपमा आज सोमबार नेपालले साउदी अरबसँग खेल्दैछ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा...
बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत...
तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि रहेका छन् । हिजो रातीदेखि नै सुरु भएको मतगणनामा वाग्ले सुरुवाती देखि अग्रता लिइरहको छन् । पछिल्लो...
पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गतेका लागि बोलाएको अधिवेशन १० गते अन्त्य गरेका हुन् । यस पहिले अन्त्य भइ सकेको हिउदे अधिवेशन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन हिजोका लागि आह्वान...
पोखरा । प्रतिनिधि सभा सदस्य चयनका लागि आज तीन क्षेत्रमा शान्तिपूर्ण रूपमा उपनिर्वाचन सकिएको छ । तनहुँ– १ मा ५१ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । बारा–२ मा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै चितवनमा ५९ प्रतिशत मत खसेको...
पोखरा । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका...
पोखरा । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ४ अंकले घटेको छ...