मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा रामजी प्रसाद अधिकारी

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारी चयन भएका छन् । पोखरामा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यी कमिटि गठन गरेको छ।त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय,...

बारामा पछि परे उपेन्द्र यादव

बारा । बारा २ मा जसपाका उपेन्द्र यादव पछि परेका छन् । सुरुवाती अग्रता लिएका यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले उछिनेका हुन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका...

अपडेट : चितवन २ मा रामप्रसादलाई उछिने रविले

चितवन । चितवन २ पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । सुरुवातमा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएकोमा अहिले रविले उनलाई उछिनेका हुन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५...

तीन दलका शिर्ष नेताबीच सिंहदरबारमा बैठक

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ । संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...

चितवनमा एमालेका रामप्रसादको झिनो मतले सुरुवाती अग्रता

चितवनमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् । जारी मतगणनामा न्यौपानेले ३६७ मतले अग्रता लिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३१९ मत लिदैं न्यौपानेलाई पछ्याइरहेका छन् । न्यौपाने रवि भन्दा झिनो...

सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार बनाउन सिफारिस

काठमाडौं । उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन सिफारिस गरेको छ । आयोगले जीविकोपार्जनका लागि आवश्यक न्यूनतम रकम निकालेर सोही आधारमा कर्मचारीको तलब सिफारिस गरेको हो । पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा...

बारामा उपेन्द्रको सुरुवाती अग्रता

बारा । बारामा जनता समाजवादी पार्टी(जसपाका उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । जारी मतगणनामा यादवले २२४ मत पाएका छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहले १७० मतसहित यादवलाई पछ्याएका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले...

चितवनमा मतगणना सुरु

चितवन। चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार दिउँसो १ बजेदेखि गर्ने भनिएको मतगणना केही समय ढिलो भएको हो । मतगणना इच्छाकामना गाउँपालिकाबाट सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा लोकतान्त्रिक...

ठुला दलप्रति जनताले चासो देखाउन छाडे : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठुला दलप्रति जनताले चासो देखाउन छोडेको भन्दै पार्टी सुधारेर अघि बढ्नुपर्ने बताएका छन् । आज संसद भवनमा बसेको संसदीय दलको बैठकमा पार्टी सभापति देउवाले सो बताएका हुन् । देउवाको भनाई उद्धृत गर्दै सांसद...