आफूहरुलाई घर न घाटको वनाउने षडयन्त्र गरिएकोले नयां पार्टी गठन गरिएको–नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र गरिएकोले आफूहरुले नयाँ पार्टी गठन गर्न वाध्य भएको बताएका छन् । पत्रकारहरुसँग मंगलबार संक्षिप्त कुरा गर्दै उनले केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी...

चन्द्रागिरी हिल्स रिसोर्टलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको स्पष्टीकरण

पोखरा । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ। निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। सोमबार बेलुकीदेखि चन्द्रागिरि...

कांग्रेसका जिल्ला सभापतिहरुको सानेपा कार्यालयमा धर्ना

पोखरा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले मंगलवार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायत माग गरेर धर्ना गरिएको बताए। उनका...

कांग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमडौं । नेपाली काँगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवाद...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब एक लिटर पेट्रोलको १३० तिर्नुपर्ने

पोखरा । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएको हो । अब पेट्रोल...

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत,पक्षमा ४२ बिपक्षमा शुन्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।उनले सोमबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परेको छ भने त्यस्तै विपक्षमा शुन्य मत परेको छ । तटस्थमा १ मत परेको छ । बैठकमा सभामुख बाहेक ४३ जना सहभागि थिए...

महेन्द्रपुलमा सडक भासियो, यस कारण भासिने गर्छ पोखरामा जमिन

निमदत्त सुवेदी पोखरा, ६ भदौ पोखराको मुख्य बजार महेन्द्र पुलमा सडक भासिएको छ । महेन्द्रपुल र पालिखेचोक (साँघुको मुख) बीचको भागमा सडक भासिएको हो । भासिएको भागलाई तत्काल पुर्न र थप क्षेती हुन नदिन स्थानीयले आग्रह गरेका छन् । पालिखे चोकका स्थानीय समेत रहेका...

१० वुंदे सहमतिलाई नै ईन्कार गरिएकोले त्यसको कार्यान्वयन गर्नुको कुनै अर्थ छैन

पोखरा । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल पक्षले आफूहरूले १० बुँदे सहमतिलाई नै इन्कार गरेकोले त्यसको कार्यान्वयन गर्नुको अर्थ नभएको स्पष्ट पारेको छ। नेपाल पक्षीय नेता राजेन्द्र राईले केन्द्र खवरसंग कुराकानी गर्दै १० बुँदेले पार्टीलाई...

१० वुंदे सहमति कार्यान्वयन गर्न ओली तयार भएपछि भोलि स्थायी कमिटिको वैठक

पोखरा । गत असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भएका छन्। नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाउने भएको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली र एमाले एकता जोगाउन सक्रिय रहेका नेताहरुसँग...