काठमाडौं । मनमोहन अधिकारीको २४औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका सर्वाधिक...
बुटवल । बुटवलमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई...
काठमाडौँ । बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र हल्काराको चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको आवाजमा रहेको गीत सार्वजनिक भएको छ। जीवन कठै बरी बोलको गीतको भिडियो केहि संवादहरु समेत राखिएको छ। गीत तथा संवादहरुले मार्मिकरुपमा वैदेशिक रोजगारीले...
पोखरा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली...
पोखरा । बाराको क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् । कुशवाहालाई यादवले ५ हजार ८१ मतान्तरले पछि पार्दै विजयी...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा संचालन गर्न पोखराका व्यवसायीले चीन सरकारसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौं पुगेको व्यवसायीको एक टोलीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई भेटी पहिलो चरणमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् । सदनमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरु र त्यसको अवस्थाबारे...
काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल युएईको दुबईमा सुरु भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् । मंगलबार अल नासेर क्लबको शेख रसिद बिन हमदान इन्डोर हलमा भएको पुरुष एकलतर्फको क्वालिफाइङमा आफ्नो समूहको दुवै...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सो कुरा बताए ।उनले...