काठमाडौं । नेपाल हवाई यात्राको रातो सूचीबाट हटेको छ । बेलायत सरकारले नेपाललाई हवाई यात्राको रातो सूचीबाट हटाएको हो । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । नेपालका...
काठमाडौं । दशैँको दोस्रो दिन । आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य...
पोखरा । काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाउने छ । शीर्ष नेताहरुले ८९ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाए संगै देउवा नेतृत्वको सरकारले पूर्णता पाउने भएको हो । बालुवाटारमा विहीबार बसेको बैठकले...
काठमाडौं । राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी बिना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतलाई संचारकर्मी...
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका...
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । दशैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उपभोक्ताको हितलाई मध्येनजर गरेर बुटवल उद्योग बाणिज्य...
पोखरा । पोखरामा निर्मार्णधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिसत सकिएको छ । विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेसगै कहिलेबाट विमानस्थल संचालनमा आउला भन्ने चासो बढेको छ । विमानस्थल आयोजनाले निर्माण गरिरहदा नागरिक उड्डयन प्राधिकरणले...
काठमाडौं । मन्त्रालयको भागवन्डामा कुरा नमिल्दा असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकको बीचमै निस्किएका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेपाल बाहिरिएका हुन् । उनले आफ्नो भनाई राखेर बैठकको बीचमै...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पौडेललाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि थप जटिल नहोस् भन्नका लागि अस्पतालमा...