सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा...

बुटवलको मोतीपुरमा गोली चल्यो, कम्तीमा पाँच घाईते

बुटवल । जग्गा कब्जा गरेर बसेका मानिसलाई हटाउने क्रममा बुटवलमा गोली चलेको छ । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको हो । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर  कम्तीमा...

प्रधानमन्त्री देउवाले भने, ‘अहिले गर्नु धेरै छ, धेरै बोल्नु छैन’(भिडियोसहित)

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अहिले गर्नुपर्ने धरै रहेकाले धेरै बोल्नु छैन’ भनेका छन् । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । उनले देशका लागि गर्नुपर्ने धेरै नै रहेको धारणा राख्दै संघीयताको...

पोखरालाई शैक्षिक हब बनाइन्छ : शिक्षा मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रदेशलाई शैक्षिक हब बनाइने बताएक छन् गण्डकी प्रदेशलाई साक्षर घोषणाका लालि अयोजना भएको समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,गण्डकी प्रदेशलाई...

गण्डकी साक्षर प्रदेश घोषणा

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको छ ।आज पोखरामा आयोजित कार्यक्रममा उनले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका हुन्। गण्डकी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले प्रदेश साक्षर घोषणा गर्ने...

रोजगारीको लागि विदेश जाने होइन, ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बर अन्तर्गत निर्वाचित पोखरा महानगर कमिटी तथा इकाईका अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ । नेपाल चेम्बर अफ कमर्स केन्द्रीय...

थुनुवाको हिरासतमै मृत्यु , जिप्रकामा ढुंगामुढा, प्रहरीसहित दर्जन बढी घाइते

सुनसरी। जिल्ला प्रहरी कार्यालय सुनसरीमा एक थुनुवाको हिरासतमै मृत्यु भएको छ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साहको हिरासतमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोहम्मदको हिरासतमै मृत्यु भएपछि आफन्तले जिप्रका पुगी प्रहरीमाथि...

विवाद र आलोचनाबीच पदमा बस्न उचित लागेन : हमाल

काठमाडौं । विवाद र आलोचनाबीच पदमा बसिरहन उचिन नलागेको मन्त्री गजेन्द्रबहादुर हमालले बताएका छन् । उनले सर्व आलोचनार प्रश्न उठेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट आज बिहान राजिनामा दिएपश्चात यस्तो प्रतिक्रिया दिएका हुन् । आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक...

बालुवाटार पुगी राजीनामा पत्र बुझाएर फर्किए हमाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री पदबाट राजीनामा दिएका छन् । सर्वत्र विवाद र आलोचना पश्चात केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । स्रोतकाअनुसार हिजो बेलुकी...