बुटवल अपडेट झडपमा घाइते भएका तीन जनाको मृत्यु

बुटबल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणहरुमध्ये तीन जनाको ज्यान गुमेको सुरक्षा स्रोतले पुष्टि गरेको छ। जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते...

यात्रा गर्दा यस्ता कुरामा ख्याल गर्नुस्, नत्र समस्यामा परिन सक्छ (भिडियो)

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले दशैंको मुखमा पनि ठाउँठाउँमा सवारी साधन सञ्चालनमा कठिनाई रहेको बताएका छन् । गण्डकी प्रदेशको दाउन्ने र ग्रामिण क्षेत्रका अधिकांस सडकमा सवारी सञ्चालनमा कठिनाई रहेको उनले जानकारी...

मन्त्री भएकाहरुलाई बोलाएर माधव नेपालले दिए यस्तो निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् । पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष...

बुटवल अपडेट : मोतीपुरको स्थिती तनाव ग्रस्त, लगाइयो कर्फ्यू

काठमाडौं । बुटवलको मोतीपुर क्षेत्रमा स्थिती तनावग्रस्त बनेको छ । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयमा गोली चल्दा एक जनाको ज्यान गएपश्चात स्थिती झनै विग्रिदा कर्फ्यूको आदेश गरिएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले...

पौडेल –शशांक गुट छोडेकी सुजता कोइराला उद्योगमन्त्री !

काठमाडौं । गजेन्द्रबहादुर हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट राजीनामा दिएसँगै अब उक्त मन्त्रालयको नेतृत्वमा को आउँछ भन्ने चर्चा सुरु भएको छ । पछिल्लो समय रामचन्द्र पौडेलले समूहले मन्त्री बनाउने भनेर चर्चा रहेकी तर मन्त्री नबनाईएकी नेतृ सुजाता...

पूर्व डिआइजी रमेश खरेलले गरे नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने भएका छन् । खरेलले आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिमा पत्रकार सम्मेलन गरि नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन् । २९ वर्ष नेपाल प्रहरीमा रहेर जनताको सेवा...

गगनले दिए हमाललाई धन्यवाद, राजीनामा दिएर एकदमै राम्रो गर्नुभयो

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता गगन थापाले उद्योग, वाणिज्य तथा आपूतिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएर राम्रो गरेको बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘गजेन्द्र हमालले राजीनामा दिनुभएको...

रुसमा विमान दुर्घटना: कम्तीमा १५ पारासुट जम्परको मृत्यु

काठमाडौं । रुसमा विमान दुर्घटनामा कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा ७ जना भने घाईते भएको जनाइएको छ । रुसको टार्टसटन क्षेत्रमा एक विमान दुर्घटना हुँदा विमानमा सवार पारासुट जम्परको मृत्यु भएको हो । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट...

डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्थापित गरौँ : ऊर्जा मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले एलपी ग्यास विस्थापित गर्नुपर्ने समय आएको बताएकी छिन् । भुसालले आउँदो एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छिन्। उनले भनिन् , ‘एक वर्षभित्र एलपी...