पर्यटकीय गन्तव्य आलमदेवी

यस मन्दिरको दक्षिणी तर्फ अवस्थित भव्य र आलिसान महल रानीमहलले राणाकालिन प्रधानमन्त्री खड्गशमसेरको सम्झना गराउदछ । मन्दिरको पश्चिमतर्फ सुगन्ध नेपालको बानारसको रुपमा चित्रित रुरु क्षेत्र र रुद्रवेणी रहेको छ । मन्दिरको बिचमा रहेको भिमसेन पातिको रुख, यसको...

विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा

काठमाडौं । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। नेपालीको महान् चाड बडादशैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो। विगतका वर्षमा दशैँमा तीन दिन बन्द गरिँदै आएकोमा यो वर्ष भने महानवमी र विजयदशमी...

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु

वाग्मती। मकवानपुरको हेटौँडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ । गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुुुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना।५८ प ९९७३ नंको मोटर साइकललाई...

दशैंकै दिन ट्याङ्करको ठक्करबाट तीन जनाको ज्यान गयो

बारा । बारामा दशैंको टिकाको दिन ट्यांकरको ठक्करबाट तीन जनाको ज्यान गएको छ। जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा गएराती ट्याङ्करको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको हो । कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने...

आज नेपाली फुुटबलको ऐतिहासिक फाइनल खेलः भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ च्याम्पियनसिपमा आज नेपाल र भारत उपाधिका लागि भिड्दै छन्। नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्यसैले पनि नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ। खेल माल्दिभ्सको नेसनल स्टेडियममा आज नेपाली समय अनुसार राति ८ः...

साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। आगामी शनिबार हुने फाईनमा नेपालले चिरपरिचित भारतको सामना गर्ने भएको छ । बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै...

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । गत सोमबार साँझ चितुवाको...

आज महानवमी, हर्षाेल्लाका साथ मनाइँदै

पोखरा । आज महानवमी , दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर...

आज नवरात्रको आठौं दिन, महागौरीको पूजा आराधना गरिँदै

पोखरा । आज नवरात्रको आठौं दिन, महागौरीको पूजा आराधना गरिँदैछ । आजपनि घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिएको छ । आठौं दिन महागौरीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव...