स्याङ्जामा नयाँ सिडिओ राजु प्रसाद पौडेल, ८ जिल्लाका सीडीओको सरुवा

पोखरा । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । आइतबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सिन्धुपाल्चोक, स्याङ्जा, कैलाली, पाल्ला, डोल्पा, मुस्ताङ, अर्घाखाँची र रोल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । गृह...

अधिकांस भू–भागमा वर्षा, पहाडी भू– भागमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको संभावना

पोखरा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली,...

एमालेको वडा अधिवेशन ६ कार्तिकमा देशभर , ओलीले भर्चुअल उद्घाटन गर्ने

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। देशभरका ६ हजार ७ सय ४५ वडामा ६ कार्तिकमा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले...

अन्तरीक्षमा चलचित्र छाँयाकन गरेर फर्कियो रुसी यान

एजेन्सी । रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो । अन्तरीक्षमा चलचित्रको छायाँकन गरेर रुसी यान आज विहान पृथ्वीमा...

संक्रमणदर ४ प्रतिशतमा झर्‍याे: २४ घण्टामा ३९१ मा संक्रमण पुष्टि, ६८० संक्रमण मुक्त

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पछिल्लो समय घटिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकमा संक्रमणदर चार प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७७ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले...

३ युवतीमाथि सामुहिक बलात्कारः ३ पक्राउ, ६ फरार

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ को लब्दाहखोलामा तीन युवतीमाथि सामुहिक बलात्कार भएको छ । दसैंको टीका लगाएर घर फर्किने क्रममा ९ युवाको समूहले तीन जना युवतीलाई बलात्कार गरेका हुन् । युवतीहरुले आफुहरु बलात्कृत भएको भन्दै ती युवकहरुविरुद्ध उजुरी...

दूर्गा पूजामा आक्रमण गर्नेलाई नछाड्ने बंगलादेकी प्रधानमन्त्री हसिनाको चेतावनी

एजेन्सी । बंगलादेशमा दूर्गा पूजाको अवसरमा हिन्दू मन्दिरहरुमा भएको आक्रमणको दुई दिनपछि पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिने चेतावनी दिएकी छिन् । उनले हिन्दूहरुलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्याएकी...

दम बढेपछि अस्पताल भर्ना भए बैद्य

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा गडबडी देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको जनाइएको छ । लामो समयदेखि दमबाट पीडित वैद्यको दम बढेपछि उनलाई...

विप्लव समुहसँगका सहमति कार्यान्वयनका लागि सरकारद्धारा छलफल

काठमाडौं । बारम्बार भएका सहमति कार्यान्वयनको माग गरिरहेको विप्लव समुहसँग सरकारले छलफल सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि पहल थालेका हुन्। उनले...