एमाले स्थानीय तहको अधिवेशनका कारण प्रतिनिधिसभा बैठक पर सर्यो

पोखरा । नेकपा एमालेले यही कात्तिक ९ गते देशभरका ७५३ वटै स्थानीय तहको अधिवेशन गर्दैछ । त्यसैलाई मध्येनजर गर्दै उक्त दिन बस्ने प्रतिनिधिसभाको बैठक सभामुख अग्नी सापकोटाले दुईदिन पर सारेका छन् । निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको एमालेकै आग्रहमा ९ कार्तिकका...

गण्डकीमा थप १४५ जनामा संक्रमण, ५ संक्रमितको निधन

पोखरा । गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४३ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ४८५ जना निको भएका छन्, भने थप ५ संक्रमितको निधन भएको...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, यस्तो छ नयाँ तालिका

काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माघको पहिलो या दोस्रो हप्ताभित्र पार्टीको चौधौं महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका बनाउनुपर्ने बताएका छन् । विश्वकर्माले भने, “पहिले कोभिड–१९ का कारण महाधिवेशन रोकियो, पछि क्रियाशील सदस्यताको विवादले...

रुबी खानले अनसन तोडिन् : माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । १२ दिनदेखि अनसनरत रुबी खानले आज अनसन तोडेकी छिन् । रुबी र सरकारबीच सहमति भएपश्चात रुबीले अनसन तोडेकी हुन् । बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणमा न्यायको माग गर्दै काठमाडौं आएर प्रहरीले धरपकड गरेपछि रुबी अनसन बसेकी...

बाढीमा फसेका ६० जना खतरामा

बैतडी । बैतडी स्थित सेती नदीमा फसेका ६० जना उद्धारको पर्खाइमा रहेका छन् । सिगास गाउँपालिका –५ ढुंगाडमा १० परिवारका ६० जना सेनी नदीले घेरिएको टापुमा फसेका हुन् १०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताएका...

पूर्वसचिव खनालले भने: माओवादी सखाप नपारेसम्म नेपालीको जीवन सुखी हुँदैन

पोखरा । पूर्वअर्थसचिव रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने जिकिर गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै तात्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहेका खनालले...

पहिरोले बेनी-मुस्ताङ राजमार्ग अवरुद्ध

पोखरा। भारी वर्षाले गएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण गण्डकी प्रदेश अन्तर्गत बेनी मुस्ताङ राजमार्ग अवरुद्ध भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । केन्द्रको अनुसार म्याग्दीको...

२४ घण्टामा कहाँ कति पानी पर्‍यो?

काठमाडौं । बंगालको खाडिमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परिरहेको छ । जसको कारणले आइतबारदेखि देशका अधिकांश स्थानमा पानी परिरहेको छ । अहिले पनि देशका धेरै जिल्लामा हल्का देखि मध्यम वर्षा भइरहेको...

सरकारी चिकित्सकले निजीमा काम गर्न नपाउने, सुविधा थप गर्ने सरकारको तयारी

चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् । सरकारले सरकारी नियुक्ती पाएका चिकित्सकलाई निजी अस्पतालमा...