डोटीः बाढीपहिरोमा परि ८ को मृत्यु, एक बेपत्ता

भारी वर्षाका कारण आएको बाढी, पहिरामा परी डोटीमा आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। उनीहरूको मंगलबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–११ की...

प्रखेप गण्डकीले विभिन्न योजना सम्पादन गर्न जिम्मेवारी तोक्यो

पोखरा । प्रदेश खेलकुद परिषद (प्रखेप) गण्डकीले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितीको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो । प्रदेशको खेलकुद...

मेयार जिसीको स्वास्थ्य अवस्था बुझ्न जिसी निवास पुगे एमाले महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पोखरा आएका छन् । मंगलबार पोखरा आएका पोखरेलले विरामी भए पछि घरमा आराम गरिरहेका केन्द्रीय सदस्य एबम् पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई भेटेका छन् । पोखरेलसगै एमाले सचिव पृथ्वी सुब्वा गुरुङ, गण्डकी...

पहिरोमा पुरिएर एकै घरका दुई नाबालकको मृत्यु

झापा । धरान १३ मा पहिरोमा पुरिएर दुई नाबालकको मृत्यु भएको छ । पहिरोमा पुरिएर धरान १३ को नागेश्वर मार्गका ७ वर्षीया निसु राई र वर्ष ४ का निहान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरु दिदीभाई रहेको प्रहरीले बताएको छ । प्रहरीका...

एक पुरुषले आफ्नै परिवारका नाबालक छोरासहित ७ जनालाई ज्युँदै जलाए, कारण यस्तो छ!

छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँदै जलाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै जलाएका हुन् । इन्डिसेन्डेन्ट...

पर्सी (बिहीबार)देखि मौसममा सुधार आउने !

काठमाडौं । पर्सी बिहीबारदेखि मौसममा सुधार आउन सक्ने मौसमविद्ले आँकलन गरेका छन् । बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको प्रभाव थपिदाँ आइतबारदेखि देशभर बिग्रिएको मौसममा सुधार आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले...

मैले गल्ती गरेँ आइन्दा गर्दिनँ भनेर सभामुखले आत्मालोचना गरे संसद चल्छ : प्रमुख सचेतक भट्टराई

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले ले गल्ती गरेँ, आइन्दा गर्दिनँ भनेर आत्मालोचना गरे संसद् अवरोधमा पुनर्विचार गर्न एमाले तयार भएको पनि उनले बताए । भट्टराईले एमालेले उठाएका मुद्दाका प्रश्नको यथोचित् समाधान...

अपडेट: उद्धारका लागि गएको हेलिकप्टर धनगढी विमानस्थमै रोकियो

धनगढी । खराब मौसमको कारण उद्धारका लागि गएको हेलिकप्टर धनगढी विमानस्थलमै रोकिएको छ । सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न गएको हेलिकप्टर प्रतिकुल मौसमको कारण धनगढी विमानस्थलमै अवतरण गरेको हो । अविरल वर्षाका कारण बाढीमा फसेका बैतडीका ६०, कञ्चनपुरका...

बझाङ बाढीको उच्च जोखिममाः बसपार्क बगायो, विद्युत र सञ्चार सेवा बन्द

बझाङ। अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको बहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय...