पुम्दीकोट पुग्ने सडक स्तरोन्नती गर्छौ  : मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत पर्ने पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक हाल निकै जीर्ण भएकोले उक्त सडक स्तरोउन्नती गर्ने बताएका छन् । पोखरा २२ (पुम्दी—भुम्दी) को वडा कार्यालय...

अत्याधिक वर्षाले यसरी डुब्यो विराटनगर विमानस्थल (भिडियोसहित)

विराटनगर । अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल डुबानमा परेपछि हवाई उडान र अवतरण बन्द गरिएको छ । विमानस्थल पूर्ण रुपमा डुब्दा मंगलबार देखि रोकिएको बुद्ध एयर र श्री एयरलाइन्सको विमान रनवेमा सारिएको छ । विमानस्थलको टर्मिनल...

बेमौसमी बर्षाले बाढी वितण्डाः हालसम्म ३१ को मृत्यु, २२ घाईते, ४३ बेपत्ता

काठमाडौं। बमौसमी वर्षाले आएको बाढीले देशका विभिन्न जिल्लामा वितण्डा मच्चाएको छ । केही दिनदेखिको भारी वर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३...

प्रधानमन्त्रीले भने, एमसीसी नेपालको हितमा छ, अमेरिका करेक्सन गर्न पनि तयार छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकारले जनतालाई केही राहतका कार्यक्रम अघि बढाएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री बनेको सय दिन पुगेको अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, गोरखापत्र दैनिकका प्रधानसम्पादक...

एमाले महासचिव पोखरेलको माधव नेपाल लक्षित टिप्पणी ‘अवसरबादको खेती गर्नेहरु टिक्दैनन्’ भिडियोसहित

पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अफ्नो पार्टीबाट विभाजित भएर गएका नेता कार्यकर्तालाई अबसरवादको खेती गर्नेहरु भनेका छन् । नेकपा एमाले कास्कीले बुधबार विहान पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

कोसीमा खतरा सुचक पार : ब्यारेजका ४२ वटा ढोका खोलिए

विराटनगर । कोसी ब्यारेजमा पानीको वहावले खतरा सुचक पार गरेको छ । केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको हो ।पानीको सतहले खतराको सुचक पार गरेपछि पानीलाई निकास दिन ब्यारेजका ५६ ढोकामध्ये ४२ ढोका खोलिएको छ । बुधबार बिहान...

पहिरो अपडेट : घर पुरिँदा पाहुनासहित एकै घरका ६ जनाको मृत्यु

धनकुटा । लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनकुटामा पाहुनासहित एकै घरका ६ जनाको ज्यान गएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ मा पर्ने बुधबारे बजारमा गएराति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा ६ जनाको ज्यान गएको प्रहरीले...

बसुलाले हानेर श्रीमानले मारे श्रीमती

दाङ । सल्यानमा श्रीमानले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन्। कुमाख ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले छोराछोरीसँगै सुतिरहेकी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ। कविराजले मादक पदार्थ सेवन गरि श्रीमतीलाई...

मौसम अपडेट : यी प्रदेशमा धेरै पानी पर्ने, सर्तक रहन आग्रह

काठमाडौं । आइतबार देखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । अहिले पनि केही स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश...