पर्साका नगरप्रमुखले दुबईमा अलपत्र सात युवालाई नेपाल फर्काए

वीरगञ्ज । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई नगरप्रमुख साहले...

नेपाली युवा फुटबल टोलीले आज इन्डोनेसिया विरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनिेसियासंग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली युवा टोलीले आज साँझ ५ः ४५ बजे ताजकिस्तानको...

गण्डकी प्रदेशमा मन्त्रालय बढाइयोे, जनशक्ति र पूर्वाधार बढाइएन

पोखरा । गण्डकी प्रदेशमा कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार गठन भएसंगै ८ मन्त्रालयबाट बढाएर अहिले १२ वटा मन्त्रालय पु¥याइएको छ । तर, जनशक्ति र पूर्वाधार नबढाउँदा समस्या देखिएको छ । यस अघिको पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा सुरुमा ७ वटा मन्त्रालय...

आज यि स्थानमा वर्षाको संभावना, असर गर्ने मौसमी प्रणाली छैन

पोखरा । हाल नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली रहेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती...

एमालेले १०औँ महाधिवेशन चितवनमा गर्ने, बादल नेतृत्वमा मुल व्यवस्थापन समिति

काठमाडौं । नेकपा एमालेले आफ्नो १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर दोस्रो हप्ता चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । एमाले महाधिवेशन १० देखि १२ मंसिरसम्म हुँदै छ । एमालेले स्थायी कमिटी सदस्य रामबहादुर...

प्रजिअसहित प्रमुख कर अधिकृत र प्रहरी प्रमुखलाई लेउवा संघको स्वागत

पोखरा । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रमुख कर अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुखलाई एक कार्यक्रमका विच बिहिवार लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ । हालसालै मात्र कास्की जिल्लामा...

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । गठबन्धनको बिहीबार हेटौडामा बसेको बैठकले काँग्रेस नेता इन्द्रबहादुर बानियाँको सम्भावनालाई टार्दै नेकपा एसका नेता पाण्डेलाई मुख्यमन्त्री...

८ संक्रमितको मृत्यु, ५४५ जनामा संक्रमण, ७२६ जना निको भए

काठमाडौं । पछिल्लो अपडेट अनुसार देशभर ८ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलसनमा रहेका गरि उक्त संख्यामा संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै संक्रमणबाट देशभर ज्यान...

गोप्य तथ्य खुलासा भएसँगै फेसबुकको नाम फेरिदैँ

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले नाम परिवर्तन गर्ने भएको छ । फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने लागेको हो ।पछिल्लो समय मानसिक स्वास्थ्यमा समस्या पारेको , डाटाहरु चोरी भएको जस्ता आरोपहरु लागेको फेसबुकले आफ्नो गोप्य तथ्य खुलासा...