चौँथो अभियान भलिबल प्रतियोगिता कार्तिक ११ देखि, १२ टिमबीच प्रतिष्पर्धा

पोखरा । पोखरामा चौँथो अभियान भलिबल प्रतियोगिता कार्तिक ११ देखि सुरु हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा हुन लागेको प्रतियोगिता कार्तिक १३ गते सम्म सञ्चालन हुने क्लबले जनाएको छ । पोखरा ५ मालेपाटनस्थित बाराही स्कुलको खेल मैदानमा हुने प्रतियोगितामा...

गण्डकीमा बस भाडा तोक्न १० सदस्यीय सिफारिस समिति

पोखरा । संघ सरकारले भाडामा वृद्धि गरेसँगै गण्डकीमा पनि बस भाडा तय गर्न सिफरिस समिती गठन भएको छ । पछिल्लो मन्त्रिपरिषद बैठकमा गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर तोक्न १० सदस्यीय सिफारिस समिति गठन गरेको हो। सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार...

‘सम्मानार्थी’ शब्द प्रयोग गर्न सुरक्षा निकाएलाई गृहमन्त्री खाणँको निर्देशन

काठमाडौं । प्रहरी, सशस्त्र र अनुसन्धानमा अब बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नु पर्ने भएको छ । गृहमन्त्री बालकृष्ण...

‘अर्ली–ईलेक्शन’ गठबन्धनले भनेअनुसार हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे सकारात्मक धारणा राखेका छन् । उनले यसबारेमा सत्ता गठबन्धनसँग छलफल गर्ने स्पष्ट पारेका छन् । बाढिरपहिरो र डुबान क्षेत्रको निरीक्षण गर्न सुदुरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले आज विहान...

प्याजमा कालोबजारी, चाडपर्वसगै मुल्य ह्वात्तै बढ्यो

काठमाडौं । केही दिन यता प्याजको मूल्य निरन्तर बढ्न थालेको छ । दशैँ अघिसम्म ४५ ५० रुपैयाँमा पाइने गरेको प्याजको मूल्य बढेर अहिले नै ९० रुपैयाँसम्म पुगेको छ । प्याजको भाउ बढेलगत्तै अहिले पसलैपिच्छे फरक–फरक मूल्य छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा बिहीबार...

१० बुँदेको औचित्य समाप्त भएको छैन, स्थायी समितिमा एजेन्डा बनाउछौँः ज्ञवाली

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले १० बुँदे सहमतिको औचित्य समाप्त नभएको बताएका छन् । “१० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी ओलीकै हस्ताक्षरमा अन्तर पार्टी निर्देशन–१२ जारी भएको हो । हिजो अस्ति कुन सन्दर्भमा के बोल्नुभयो,...

बाढीको चपेटामा परेका ठाउँमा एमालेको अधिवेशन सर्ने

काठमाडौं । नेकपा एमालेको देशैभरिका वडाहरूमा भोलि शनिबारदेखि पार्टीको अधिवेशन सुरु हुदैँछ । तर, यही हप्ता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सर्ने भएको छ। बिहीबारको स्थायी कमिटी बैठकमा दसौँ महाधिवेशनका विषयमा छलफल केन्द्रित भएको...

देउवा भन्छन्ः अनुदान हो, ऋण होइन, एमसिसी जुनसुकै हालतमा पास हुन्छ

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै हालतमा एमसिसी पारित गरिने बताएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए। ‘एमसिसी...

काठमाडौं फर्किने बित्तिकै राहत प्योकजको घोषणा गर्ने देउवाको आश्वासन

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितलाई राहत प्याकेज ल्याउने आश्वासन दिएका छन् । बाढी पहिरो अवलोकन तथा निरीक्षणका लागि सुदरपश्चिम पुगेका देउवाले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो आश्वासन दिएका हुन् । प्रधानमन्त्री देउवाले...