कार्यदल संयोजकबाट राजिनामा दिने रावलको घोषणा, स्थायी समितिमा फरक मत राखे

पोखरा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यस अगाडि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार स्थायी समितिको बैठक पछि उनले यस्तो घोषणा गरेका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति...

गण्डकीका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्मालाई प्रश्न: मन्त्री बन्न गुट परिर्वतन गर्नुभएको हो ? (भिडियोसहित)

पोखरा । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्री बन्न समूह परिवर्तत नगरेको बताएका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री विश्वकर्माले गुट परिर्वतन गरेर मन्त्री नबनेको...

११ संक्रमितको मृत्यु, ९३२ निको भए, थपिए ७०८ संक्रमित

काठमाडौं । आज शुक्रबारको अपडेट अनुसार नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ । यस्तै २४ घण्टामा...

यी प्रदेशमा हिउँदमा औसतभन्दा धेरै पानी पर्ने, कस्तो असर पर्ला ?

काठमाडौं । जलवायु परिवर्तनको कारण यसवर्ष हिउँदमा पनि औसत भन्दा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । प्रदेश नं १, २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका तराईका जिल्लामा हिउँदमा अघिल्ला वर्षहरुमा भन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान...

गण्डकीमा २५९१ हेक्टरमा लगाइएको धानबालीमा पूर्ण क्षति, कुन जिल्लामा कति क्षति ?

पोखरा । गण्डकी प्रदेशमा दुई हजार पाँच सय ९१ हेक्टरमा लगाइएको धानवाली पूर्णरुपमा क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा चार हजार ७१५ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षेती भएको छ । प्रदेश कृषि विकास निर्देशनालय गण्डकीका...

अदालतको स्वच्छतामा गम्भीर प्रश्न, प्रधानन्यायाधीशले निकास दिनुपर्छ: पूर्वन्यायाधीश फोरम

पोखरा । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारले अदालतको स्वच्छता माथि नै गम्भीर प्रश्न खडा गरेको पूर्वन्याधीश फोरमले आरोप लगाएको छ । संवैधानिक परिषद ऐन प्रथम संशोधन अध्यादेश विरुद्ध प्रधानन्यायाधीशलाई विपक्षी बनाई दायर भएको रिट निवेदनमा...

जलवायु परिवर्तनः प्रकोपबाट जोगिन नेपाललाई ५० खर्ब बढी चाहिने

काठमाडौं । नेपालमा पछिल्लो समय भईरहेको बेमौसमी वर्षा, बेमौसमी हिमपातबाट निम्तिएको क्षतिले जलवायु परिवर्तको गतिलै प्रमाण पेस गरेको छ। कार्तिकमा परेको असामान्य वर्षाले नेपालमा १०० जनाभन्दा धेरैको ज्यान लिइसकेको छ भने अर्बौँ रुपैयाँको क्षति पुगेको छ।धानबालीमा...

सयौँ छोटे राजा जन्मे, देशमा बाडेर खाने परिस्थिति भयो : राप्रपा कास्की अध्यक्ष गुरुङ (भिडियो)

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) , कास्कीका अध्यक्ष नारायण गुरुङले आउने निर्वाचनमा पार्टी एक नम्बरमा आउने बताएका छन् । शुक्रबार केन्द्रखवरसंगको कुराकानीमा अध्यक्ष गुरुङले यस्तो बताएका हुन् । राप्रपाको एजेण्डालाई जनताले मन पराएको कारण पार्टीले...

पोखरा-मुग्लिन सडक चार लेन बन्दै, तनहुँ खण्डका सात हजार रुख काटिने

दमौली । पोखरा मुग्लिन सडक खण्ड चार लेनको बन्ने भएको छ । सवारी चाप बढ्दै गएपछि पृथ्वी राजमार्ग अन्र्तगतको पोखरा मुग्लिन सडक खण्ड विस्तार गरि चार लेनको बनाउन लागिएको हो । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को...