सिन्धुलीमा कार दुर्घटनाः दुई जनाको घटनास्थलमै ज्यान गयो

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको जिल्ला...

उपचारपछि आज स्वदेश फर्किँदै राष्ट्रपति

काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपतिका परराष्ट्र...

पौडी खेल्न फुस्रेखोला गएका पोखरा नयाँगाउँका रोनिशको डुबेर ज्यान गयो

पोखरा । पोखरा महानगरपालिका १७ पावसहाउसस्थित फुस्रेखोलामा साथीहरुसँग पौडी खेल्ने पुगेका एक युवकको डुबेर ज्यान गएको छ । डुबेर ज्यान गुमाउनेमा पोखरा महानगरपालिका १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दियो । रोनिश हिजो...

प्रधानमन्त्री दाहाल र रवि लामिछाने बीच भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । रविले आज बिहानै प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो...

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८० को लागि पहिलो चरणको छात्रवृत्ति छनौट परीक्षा यही बैशाख १६ गते, शनिबार(हिजो) पोखरा, फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा सम्पन्न गरेको छ । उक्त परीक्षामा कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयहरुमा...

वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा किशोर, निरज र सुरज

पोखरा । गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले...

अक्षरयात्राको १९८ औं श्रृंखला पर्वतीय संग्राहलयमा

पोखरा । “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार संचालन हुँदै आइरहेको साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९८ औं श्रृंखला शनिबार पोखरा घारिपाटन अवस्थित अन्तर्राष्ट्रिय...

साताको पहिलो दिन आज युरो, डलरको भाउ कति छ ? (सूचीसहित )

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ५४ र बिक्रीदर १४४ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड...

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार आन्दोलनमा

काठमाडौं । वकिलहरूको साझा संगठन नेपाल बार एशोसियन आज देखी आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो । ‘बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख...