कांग्रेस जबराको पक्षमा : ‘राजीनामा वा महाअभियोग लगाउनुपर्ने कुनै कारण छैन’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । जबराविरुद्ध महाभियोग ल्याउने देखि राजीनामा माग्ने सम्मका गतिविधि हुन थालेपछि देउवा पक्षमा उभिएका हुन् । सोमबार सत्ता गठबन्धनको बैठकमा पनि देउवाले प्रधानन्यायाधीशविरुद्ध...

जोखाना हेर्ने भन्दै झाक्रीले गरे श्रीमती र छोरीको टोकेर हत्या

इलामा । इलामा धामीले श्रीमती र छोरीको हत्या गरेका छन् । देउमाई नगरपालिका–५का पूर्णचन्द्र तामाङ (झाक्री) ले ३५ वर्षीय श्रीमती सीता र १६ वर्षीय छोरी दीक्षाको हत्या गरेका हुन् । झाँक्री श्रीमानले जोखाना हेर्ने क्रममा श्रीमती र छोरीको टोकेर हत्या गरेको प्रहरीको...

गोरेलाई १० वर्ष जेल सजायः सनमको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भर्नुपर्ने

विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रकाउ परेका चूडामणि उप्रेती ‘गोरे’लाई १० वर्ष कैद सजाय सुनाइएको छ। जिल्ला अदालत मोरङले सोमबार ‘गोरे’लाई अपहरण मुद्दामा कैद र १ लाख जरिवानाको फैसला सुनाएको हो। त्यस्तै, अदालतले कैदसँगै सनम शाक्यको...

पुरानै नेकपा ब्युँताउने तयारीमा प्रभु साह, ५१ सदस्यीय कमिटी गठन

काठमाडौं । पूर्वमन्त्री प्रभु साह पुरानै नेकपा ब्युँताउने तयारीमा रहेको खुलासा भएको छ। माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुग्दै अब पुरानै नेकपालाई ब्युँताउने भएका हुन्। ‘नेकपा पुनर्गठन’का लागि साहको...

सूडान: सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सात जना मारिए

काठमाडौं । सूडानमा सेनाको गोलीबारीमा परि सात जनाको ज्यान गएको छ । सैन्य कूको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा परि ७ को मृत्यु भएको हो भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा...

शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्दै सरकार

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमति पत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को...

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहस्तरीय अधिवेशन आज गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने तयारी एमालेले गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२...

केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भेगमा हिमपातको संभावना

पोखरा । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका...

प्रलोभनमा पार्दै यौन धन्दामा लगाएको आरोपमा बैदामबाट दुई जना पक्राउ

पोखरा । महिलालाई प्रलोभनमा पार्दै जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा पोखराको लेकसाईडबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पोखरा ६ लेकसाईड स्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु...