अब टिकटकमा ५ मिनेट बढीको भिडियो राख्न सकिने, यस्तो छ विधि

काठमाडौं । टिकटकले नयाँ फिचर ल्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो । पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ...

जापानकी राजकुमारीले प्रेमका लागि त्यागिन् राजदरबार, साधारण युवकसँग विवाह

काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् । राजकिय पदलाई त्याग्दै राजकुमारी माकोले आज सामान्य रीति अपनाएर साधारण विवाह गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् । राजकीय परिवारकी उनले सामान्य युवकसँग विवाह गर्ने भएपछि निकै...

परमादेश जारी गर्ने पाँचै न्यायाधीशलाई राजीनामा गर्न ओलीको सुझाव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिन सुझाव दिए । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा...

भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ: मन्त्री श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छिन् । आज सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका...

अफगानिस्तानमा चरम मानवीय संकट: भोक मेटाउन आफ्नै सन्तान बिक्री!

काठमाडौं। अफगानिस्तानमा विश्वकै सबैभन्दा चरम मानवीय संकट देखिएको छ ।गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अन्तर्राष्ट्रिय सहयोग बन्द भएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । अफगानिस्तानमा अभावका कारण मानिसहरुले छोराछोरी बिक्री गरिरहेका छन्...

१३ न्यायाधीशलाई जबराको जवाफ : यदि राजीनामा दिने हो भने सबैले सामूहिक रुपमा मार्गप्रशस्त गरौं

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीचको छलफल सम्पन्न भएको छ। प्रधानन्यायाधीशको च्याम्बरमा भएको छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले आफूले कुनैपनि हालतमा...

निजी विमानले उडान नर्भदा विमानस्थलबाटै फर्किए बिरामी

सिमकोट । निजी विमानले उडान नर्भदा उपचारका लागि जिल्ला बाहिर बिरामी विमानस्थलबाटै फर्किन बाध्य भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका १ प्युस घर भएका ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाटै फर्किएका छन् । उनलाई जिल्ला अस्पताल हुम्लाबाट...

जबराविरुद्धको गतिविधिमा नलाग्ने बताएका ओलीको प्रश्न सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा देखि महाभियोग लगाउने सम्मको प्रयासहरुको आलोचना गरेका छन् । उनले त्यसमा आफूहरु नअल्झने स्पष्ट पारेका छन् । उनले अदालतमा अहिले विकसित घटनालाइ राजनीतिक दाउपेच...

कमेडी च्याम्पियन भरतमणिले भेटे पारस शाहलाई, पारसले दिय यस्तो टिप्स

पोखरा । कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहलाई भेटेका छन् । हास्य कलाकार दले दाइ (सुमन कोइराला) सगै पारसलाई भेट्न पुगेका थिए । दुवैबीच एक घण्टा कुराकानी भएको भरतमणिले सामाजिक संचालमा पोष्ट गरेका छन् । कमेडि च्याम्पियनमा भरतमणिले...