प्रधानन्यायाधीशको पक्षमा उत्रे युवाः ‘हड्तालकारी न्यायाधीशलाई घिसारेर सडकमा लानैपर्छ’

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुले इललास बहिष्कार गरेपछि प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादलाई लिएर माइतीघरमा प्रदर्शन गरिएको भएको हो । न्यायालयको गरिमा...

झण्डै ९ लाख नेपाली र २ लाख बढी भारती नक्कली नोट सहित एक प्रकाउ

महोत्तरी । नक्कली नोटसहित फेरि एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली...

एमाले पोखरा नगर अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता

पोखरा । नेकपा एमालेको पालिका महाधिवेशन जारी रहेको छ । पोखराका पाँच मध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने कतै पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा भने चयन हुन सकेन । नेकपा एमालेको पोखरा महानगर कमिटीको नेतृत्वका लागि हिजो ५ जनाले...

चैतभित्र देशबासी सबैलाई खोप उपलब्ध गराउन देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र देशवासी सबैलाई खोप उपलब्ध गराउन निर्देशन दिएका छन् । कोभिड १९ व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा देउवाले सबै नेपाली नागरिकलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न मातहतका...

जबरालाई महाभियोग लगाउन देउवालाई दबाब: लगाउलान त महाभियोग ?

काठमाडौं । चारैतिरबाट विवादमा तानिएका पूर्वप्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब भएको छ । देउवाले जबराका जेठान जगेन्द्र हमाललाई मन्त्री बनाउएसँगै जबरा विवादमा तानिन थालेका हुन् । उनले प्रधानन्यायाधीशको कोटाबाट भाग...

टी-२० महिला विश्वकपः नेपाली राष्ट्रिय टिमको घोषण, हेर्नुहोस को-को परे टिममा ?

काठमाडौं । टी–२० महिला विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अर्को महिना युएईमा हुने छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम बनाएको हो। टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा,...

बाग्मतीले आज नयाँ मुख्यमन्त्री पाउँदै, साँझ ५ बजे शपथको तयारी

हेटौँडा । वाग्मती प्रदेश नेता राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको शपथ ग्रहण गर्दैछन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार...

प्रधानमन्त्री देउवा भोलि बेलायत जाँदै, वर्ल्ड लिडर समिट सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गर्ने भएका छन्। नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको...

आज एमालेको स्थायी कमिटी बैठकः यी एजेन्डमा हुदैँछ छलफल

काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । आज अपरान्ह ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। वडा र पालिका अधिवेशनको समीक्षा लगायत विषयमा आज छलफल गर्न लागिएको हो।एमालेले...