रुकुम । रूकुम पश्चिममा १३ वर्षीय बालिकामाथि बलात्कार भएको छ। भलिवल प्रतियोगिता हेर्न गएकी नलगाड नगरपालिका १ की बालिकामाथि गत बुधबार बलात्कार भएको जनाइएको छ। बालिकामाथि रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको हो।उनी बाँकेज्युलामा...
पोखरा। पोखरामा दुई युवक लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा वडा नं ३ बस्ने वर्ष २५ का साहिल पौडेल र कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ५ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा नं ३ नदिपुर बस्ने वर्ष २७ का नबिन तिलिजा रहेको जिल्ला प्रहरी...
काठमाडौं । ड्रग्स केसमा प्रहरी हिरासतमा रहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्। २० दिनदेखि जेलमा रहेका आर्यनलाई बम्बई उच्च अदालतले बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । लागुपदार्थ...
पोखरा । उम्मेदवारी दिएका अन्य उम्मेदवारले मनोनयन फिर्ता लिएसँगै नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपानै सर्वसम्मत नियुक्त भएका छन् । अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएकोमा...
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार अपरान्ह ३:३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल...
काठमाडौं । आन्दोलित अदालतमा दिनदिनै मुद्धाको चाङ लाग्न थालेको छ । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दैँ सर्वोच्चका न्यायाधीशहरु बहिष्कारमा उत्रेपछि न्यायालय ठप्प जस्तै बनेको छ । सर्वोच्च अदालतका अनुसार फैसलाको प्रतीक्षामा रहेका मुद्दाको...
काठमाडौं । लामो समयदेखि अवरोध पुर्याइरहेको एमालेले आजको बैठकलाई पनि चल्न दिएन । दशैंपछि पहिलोपटक आज बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले अवरोध कायमै राखेको हो । बैठक सुरू हुनेबित्तिकै यसअघि झैं एमाले सांसदहरू उठेर नारावाजीमा गरेका थिए । सभामुख...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा अझै टुक्रिन सक्ने खतरा रहेको खुलासा गरेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी अप्राकृति तरिकाले विभाजन भएको बताउँदै उनले पार्टी एउटाबाट दुईवटा र तीनवटा भएको र अब चारवटा हुने खतरा रहेको बताएका...
काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराती अस्पताल भर्ना भएकी झाँक्रीमा उपचारको क्रममा निमोनिया देखिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिएका छन् । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री वीर...