काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डे आचार्यको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । निराको हत्या गर्ने झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो । विनोदले निरा पाण्डेको हत्या...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र स्वार्थीहरु, फटाहा र बुद्धि नभएकाहरूले मान्ने टिप्पणी गरेका छन् । एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र स्वार्थी तत्वले मान्ने...
काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । अस्पतालको अनुसार पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो । पर्खाल भत्किएर खसेको इट्टाले तल कोरिडोरमा हिँड्नेहरुलाई लाग्दा ४ जना घाईते भएका हुन् । घाईतेहरुको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ । जेठको पहिलो साताभित्र भ्रमण हुने बताइए पनि आजसम्म भ्रमणको मिति तय हुन नसक्दा भ्रमणमा अन्योलता देखिएको छ। प्रचण्डले वैशाख अन्तिम साता जेठको पहिलो साता भारत भ्रमण गर्ने गरी...
पोखरा । टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोटर््स अवार्डमा दर्शकको अगाडि...
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आइबतारदेखि आन्दोलन सुरू गरेको छ । प्रधानन्यायाधीश नियुक्ति लगायतका ८ वटा माग राखेर बारले आइतबारबाट आन्दोलन थालेको हो । यसअघि नै संवैधानिक परिषद्का प्रमुख समेत रहेका...
काठमाडौँ । आज त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिकूल मौसमका कारण प्रभावित बनेको छ । खराब मौसमको कारण भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने उडानहरु प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु...
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच वार्ता सुरु भएको छ । विभिन्न माग राख्दै आन्दोलनमा होमिएका पुनको माग सम्बोधनका लागि सरकारले उनलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बोलाएको हो । अहिले वार्ता चलिरहेको छ । वार्तामा सरकारको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनस् सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेको जनाइएको छ । तर प्रधानमन्त्रीको प्रस्तावमा...