रुपन्देही । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने स्पष्ट पारेका छन् । आज गृहजिल्ला रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको गठबन्धनले नै संविधानको...
काठमाडौं । कानूनका विद्यार्थीहरुले आज इजलास बहिष्कार गर्ने न्यायाधीशहरुको विरुद्धमा माईतीघरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले छोटो सडक नाटकसमेत देखाएका थिए । उनीहरुले प्रदर्शनको क्रममा देखाएको ब्यानरमा ‘हड्तालकारी न्यायाधीशलाई इजलासमा घिसारेर लानैपर्छ’...
कञ्चनपुर । ४ वर्षीया बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ परेका छन् । प्रहरीले कञ्चनपुरबाट बालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका १६ परखेडीका ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको हो । करनले मादक पदार्थ खाएर ती बालिकालाई उनकै घरमा बलात्कार गरेको...
बुटवल । लाफा समुह बुटवलको आयोजनामा आज (आइतबा) १३ औं रक्तदान आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । “जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १३ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समुहले ६र६ महिनाको...
लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको दर्शन अनुसार चल्न सके देशको विकास हुने बताएकी छिन् । आज गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गर्दै भण्डारी बुद्ध नेपाल र नेपालीको गौरव भएको र यसको मर्म अनुसार...
काठमाडौं । नेपाल बार एसोसियसनको नेतृत्वमा आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन सुरु गरेका छन् । जबराको राजीनामाको विषयमा वकिलहरु बाँडिएका छन् । आज सर्वोच्चमा कालोपट्टि बाँधेर विरोध जनाईरहँदाँ बारका एक झुण्डले भने सेतोपट्टि बाँधेर...
जनकपुरधाम । फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै जनकपुरका वडाध्यक्षहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडी फोहोर लगेर थुपारेका छन् । महान पर्व तिहार संघारमा आइपुग्दा पनि फोहोर व्यवस्थापनमा कुनै तत्तपरता नदेखाएपछि आन्दोलित वडाध्यक्षहरुले...
काठमाडौं । प्रधानन्यायाधीस विरुद्ध नेपाल बार एशोसिएसनले आज कालो पट्टि बाँधेर विरोध कार्यक्रम गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दैँ बारको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्चमा धर्ना दिने भएका हुन् । बारको शुक्रबार बसेको बैठकले...
टोकियो । जापानमा आज नयाँ संसदका लागि चुनाव हुँदैछ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने जनाइएको छ । यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको समावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए। चुनावमार्फत...