पोखरा । बिपीएस मर्स्याङदी इन्टरनेशनल प्रालिले पोखरामा अन्तराष्ट्रिय ब्राण्डका कपडाको शोरुम संचालनमा ल्याएको छ । पोखरा न्यूरोडमा रहेको शोरुमको आइतबार गण्डकी प्रदेशमा निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले उद्याटन गरे । उद्याटन कार्यक्रममा बोल्दै...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । सुदूरपश्चिममा आफुहरु नै ठुलो दल भएकाले पनि सरकारको नेतृत्व आफुहरुले नै गर्ने भन्दै मुख्यमन्त्रीमा दाबी गर्ने भएका हुन् । एसको आज बसेको बैठकले प्रदेश सरकारको नेतृत्वमा...
गुल्मी । कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । आइतबार दिउँसो चन्द्रकोट गाउँपालिका ८ का १९ वर्षीय शंकर पौडेल कालीगण्डकीमा डुबेर बेपत्ता भएका हुन् । उनी चन्द्रकोट गाउँपालिका(७ का ७६ वर्षीय थनेश्वर न्यौपानेको मृत्यु भएपछि दाहसंस्कारको लागि सत्यवती...
पोखरामा ७० वर्षीय वृद्ध मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ । आज दिउँसो साढे ३ बजेको समयमा पोखरा ३० ढुंगेपाटनमा जनकपुर उपमहानगरपालिका १८ का शोगारथ मन्डल नाम गरेका वृद्ध मृत भेटिएको प्रहरीले जनाएको छ । उनी ढुंगेपाटनमा बन्दै गरेको त्रिभुवन...
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट रहेको नेविसंघले मूल्य बृद्धि तत्काल खारेज नगरिए कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएको छ । अध्यक्ष राजीव ढुंगानाले आइतबार...
सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्री भोलिदेखि स्वतः पदमुक्त हुँदैछन् । उनीहरुको पदावधि भोलि सकिने भएसँगै स्वतः पदमुक्त हुने भएका हुन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण...
एजेन्सी । अफगानिस्तानमा तीन जनाको हत्या भएको छ । बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको हत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । बिहेको समयमा डिजे म्युजिक बजाउँदा तालिवान लडाकुले प्रवेश गरेको र लगत्तै बन्दुकमार्फत आक्रमण गरेको बताइएको छ।शुक्रबार...
जनकपुरधाम । सर्लाहीमा आश्रममा गएकी महिलामाथि निर्घात कुटपिट भएको छ । सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा बस्न गएकी हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि कुटपिट भएको घटना बाहिरिएको हो । उनीमाथि गत कार्तिक...