काठमाडौं । चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छाप्नका लागि १४ लाख कार्ड यहि कात्तिक महिनाभित्रै आइपुग्ने भएको छ । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड आउनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । यो महिनाभित्र १४ लाख कार्ड आएपछि तत्कालका...
काठमाडौं । हिजो प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएपछि आज कर्णाली र प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने भएको छ । कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो सममतिअनुसार राजीनामा दिएका थिए । उनको राजीनामा पश्चात प्रदेश प्रमुख गोविन्दप्रसाद...
६दिन देखि बेपत्ता भएका फ्रान्सेली नागरिकको हेलिकप्टर प्रयोग गरि खोजी जारी राखिएको छ । बेपत्ताको खोजीका लागि हिजो(सोमबारदेखि) कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा गएका फ्रान्सेली नागरिक...
काकमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ । नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्किदाँ जहाज दुर्घटना भएको हो । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुगेको विमानस्थलले जनाएको छ । दुर्घटनाबाट...
काठमाडौं । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन...
पोखरा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यम पञ्चक अर्थात् तिहार आजदेखि शुरु हँदैछ । आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया...
पोखरा । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टीमा अब युवा पुस्ताले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । एमालेको वडा र पालिका तहमा उत्साहजनक युवा नेतृत्वमा आएको प्रसंग कोट्याउँदै उनले अब बुढा पुस्ताले विश्राम लिनुपर्ने धारणा राखे । ‘बुढो गोरुले भकारो...
काठमाडौं । पछिल्लो समय निकै नै चर्चा बटुलेको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द हुने भएको छ । आउँदो सातादेखि नै शो बन्द हुने शो सञ्चालक हाँस्य कलाकार जितु नेपालले पुष्टि गरेका छन् ।शोको आर्कषणको पात्र ‘फुलन्देकी आमा’ उमेश राई अर्को शो...