चुनाव पछि कम्युनिष्ट सहकार्यको प्रयास सफल नभएको नेपालको खुलासा

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय निर्वाचन पछि एक पटक एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच पुन सहकार्यगर्दै अगाडि बढ्ने प्रयास भएको खुलासा गरेका छन् । पोखरामा आइतबार एकीकृत समाजवादीले गरेको प्रदेश स्तरीय समीक्षा...

लायन्स ब्लु स्काईद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ । पोखरा २३ हर्पनमा अवस्थित श्री जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो । क्लबले विद्यालयमा अध्ययनरत...

केपी ओली एमालेको ब्रेन ट्युमर : महासचिव भुषाल (भिडियोसहित)

पोखरा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले एमाले अध्यक्ष केपी शर्मा ओली एमालेको ब्रेन ट्युमर रहेको टिप्पणी गरेका छन् । पोखरामा आइतबार आयोजित गण्डकी प्रदेश स्तरीय एकीकृत समाजवादीको संगठन सुदृढिकरण अभियान समिक्षा तथा कार्ययोजना कार्यान्वयन...

कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को बिजयी यात्रा जारी

पोखरा । कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले बिजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ बिजयी...

बंशावली तयार पार्न देशैभरका पहारी बन्धुहरु पोखरामा

पोखरा । देशै भरका पहारी बन्धुहरु पोखरामा जम्मा भएका छन् । पहारी कुल संरक्षण समिति कास्की पोखराले आज आयोजना गरेको बशांबलि सम्बन्धी कार्यपत्र प्रस्तुत कार्यक्रममा सहभागि हुन पहारी पोखरेल बन्धुहरु पोखरामा भेला भएका हुन् । भेलाले पहारीहरुको बशंको रुपमा...

लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई

पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको...

शनिबार पोखरामा मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’

पोखरा। टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोटर््स अवार्डमा दर्शकको अगाडि...

गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा प्रदेश सभाको अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन । प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । वैशाख २१ गते बिहीबार २ बजे प्रदेश...

दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १९.११ अंकले घटेको छ । यस दिन नेप्से १.०१ प्रतिशतले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ।आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत...