न्युरोडको डिभाइडर फूलले ढकमक्क परिने, मेयर उपमेयरले रोपे विरुवा

  पोखरा । पोखराको सभागृह चोक देखि चिप्लेढुंगाको वीपीचोकसम्म निर्माण गरिएको डिभाइडरमा अब ढकमक्क फूल फुल्ने भएको छ । सोमबार विहान महानगरका प्रमुख धनराज आचार्य उपप्रमुख मञ्जु गुरुङसहित महानगरका कर्मचारीर सहभागीले एक्जोरा फूलको विरुवा रोपेर यसको सुरुवात...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शुक्रबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभावाट...

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको ज्यान गयो

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको ज्यान गएको छ ।बन्दुकको गोलीले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा...

आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा...

दिल्ली र उत्तर प्रदेशमा भारी वर्षा : विद्यालय बन्द

नयाँ दिल्ली । दिल्ली र उत्तर प्रदेशमा भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ । लगातार दुई दिनसम्म भारी वर्षाका कारण प्रशासनले दिल्ली एनसीआर र पश्चिमी उत्तर प्रदेशमा स्कुलहरू बन्द गर्न आदेश दिएको छ। गाजियाबाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगरका जिल्ला...

आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय...

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आइतबार बसेको आजसम्मको लागि बैठक स्थगित भएको थियो । गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक...

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई आइतबार पक्राउ गरेको...

‘मर्निङ वाक’ हिँड्ने महिलालाई टार्गेट गरि सिक्री लुट्ने ५ पक्राउ

काठमाडौं । मर्निङ वाकमा हिड्ने महिलाहरूलाई टार्गेट गरि सिक्री लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूले बीस दिनमै शृंखलाबद्ध रुपमा एकै प्रकृतिका आठवटा चेन स्न्याचिङ गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...