काठमाडौं । आइतबार पनि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भएका छन् । दुई साता देखि आन्दोलनरत बारले आज जबरालाई सर्वोच्च अदालत छिर्न नदिन मुलगेटमै धर्ना दिएता पनि उनी वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन् । कानुन व्यवसायीहरुले मूल गेटमा उनलाई रोक्न आन्दोलन जारी राखेका बेला अर्कै गेट प्रयोग गरी साइरन बजाएर सर्वोच्च अदालत प्रवेश गरेका हुन् । कानुन व्यवसायीहरुले हुलदंगा गरेपछि...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दै छ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टी कामका सिलसिलामा केन्द्रीय...
काठमाडौं । सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल बार एशोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने भएपछि सर्वोच्च परिसरमा बाक्लो प्रहरी तैनाथ गरिएको छ । बारको हिजोको शान्तिपूर्ण विरोध कार्यक्रममा...
काठमाडौं । बेलारुस हुदैँ युरोप छिर्ने आप्रवासीको संख्या थुप्रिन थाले पछि युरोपेली राष्ट्र बेलारुससँग रुष्ट बन्न थालेका छन् ।बेलारुसले आप्रवासी संकट निम्त्याएर सुरुक्षा अवस्था विगारेको ईयू अधिकारीहरूले आरोप लगाउँदै आइरहेको बेला बेलारुसले ग्याँस आपूर्ति...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इतिहासममै पहिलो पटक क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । त्यसका लागि यही मंसिर ३ देखि महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने भएको छ । मंसिर ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने राप्रपाले...
काठमाडौं । रेडियो नेपालले जागिरका लागि आवेदन खुलाएको छ । आज गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको हो । रेडियो प्रसार सेवा विकास समितिले ३ ईञ्जिनियर सहित ३९ जना माग गर्दै आवेदन खुला गरेको छ।सबैभन्दा धेरै...
काठमाडौं । नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च छिर्न नदिने भएको छ । आजदेखि बन्दीप्रत्यक्षीकरण लगायतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको बारले जबरालाई सर्वोच्च गेटमै रोक्ने भएको छ । बारले आज १० बजे सर्वोच्च अदालतको...
पोखरा । समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको सहसंयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन्...