काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने भएको छ।राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले यी तीन पार्टी बीच एकता भएको बताइएको छ । विवेकशील...
काठमाडौं । कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पाइएको छ । यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पुष्टि गरेका छन् । उनीहरुले...
भारत । भारतमा प्रहरी र माओवादी समूहबीच दोहोरो भिडन्त भएको छ । हिजो भएको भिडन्डमा कम्तीमा २६ माओवादी कार्यकर्ता मारिएको भारतीय स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको गडचिरोली जिल्लास्थित मार्दीन्तोलामा भएको भिडन्तमा माओवादीका केन्द्रीय नेतासहित २६...
पोखरा । पार्टी अध्यक्षसँग असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका विवेकशील साझा पार्टीका नेताहरुले सामुहिक पार्टी त्यागको घोषणा गरेका छन् । विवेकशील साझा पार्टी गण्डकी प्रदेशका १२ जना नेताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका हुन् । पार्टी त्याग्नेमा...
पोखरा । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित बनेका कानुन व्यवसायीले आज देशभरका जिल्ला अदालतमा विरोध प्रदर्शन गरेका छन् । जबरा विरुद्ध पोखराका कानुन व्यवसायीहरुले पनि धर्ना दिएका छन् । उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतमा...
पोखरा । मुस्ताङको थासाङ गाउँपालिका—२ को हिमाली लेंकमा भिषण हिम पहिरो गएको छ । आईतबार बिहान करिव ११ बजेको समयमा भिषण हिम पहिरो गएको हो । हिम पहिरोबाट मानविय क्षति भने भएको छैन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्र प्रसाद शर्माले हिम पहिरो...
रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका...
काठमाडौं । आज पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच जबरा अदालत प्रवेश गरि छाडेका हुन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् । यसअघि अस्ति शुक्रबार पनि कानुन व्यवसायीले...
काठमाडौं । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको पक्षमा नारा लगाउँदै प्रर्दशनमा उत्रिएका करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न जबराको पक्षमा नारा लगाउँदै सडकमा उत्रिएपपछि प्रहरीले नियन्त्रणमा लिएको...