मेक्सिकोमा पर्यटक बस दुर्घटना हुँदा १८ जनाको निधन

एजेन्सी । मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको निधन हुनुका साथै ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् । नायरित राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,...

सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो संसदलाई पत्र

काठमाडौं। फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ। प्रहरी प्रधान कार्यालयले सभामुख घिमिरेलाई आइतबार दोस्रो पत्र पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।...

पुरानै मन्त्रालय पाए सरकारमा जाने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने संकेत गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता मुकुल ढकालले सरकारमा जानेरनजाने विषयमा शुक्रबार टुंगो लाग्ने बताए । उनले प्रधानमन्त्री...

लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं। सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन् । उनीहरुले खुला...

मजदूरकोे हक, हित सुरक्षाका लागि गण्डकी सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ९८ र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा रहेको छ । आज पाउण्ड एकको...

वर्षाले रोकिएको नेपाल र युएईको खेल सुरु

काठमाडौं । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु भएको छ । फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप...

मजदुरका हकहितका लागि कांग्रेस सदैव सचेत छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरूको हक र हितको संवर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गरेका छन् । मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले शुभकामना...

वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकियो

काठमाडौँ ।एसीसी प्रिमियर कप अन्तर्गतको फाइनल खेल वर्षाको कारण रोकिएको छ । नेपाल र यूएईबीच भइरहेको खेल पानी परेसँगै खेल रोकिएको हो । अहिले मैदानमा कभर लगाइएको छ । खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले...