काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धिका लागि पुन परीक्षा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको हो । बोर्डले गत शुक्रबार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले...
पोखरा। पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी कृष्ण पहारी र उनकी धर्म पत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारी को नाममा अक्षय कोष स्थापना गरेका छन । आर्थिक अभावमा विद्यालय जान नपाएका...
हेटौंडा । नेपाली कांग्रेसको बाग्मती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार दुई हजार ८३ जना प्रतिनिधिले मतदान गरे । अधिवेशनका लागि प्रदेशका विभिन्न १३ जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए । शनिबार मध्यराति सकिएको चुनावमा ६७ जना अनुपस्थित...
काठमाडौं । बागमती प्रदेशमा दोस्रो चुनाव हुने भएको छ । प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैले पनि बहुमत लिन नसकेपछि फेरि मतदान हुने भएको हो । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसीबीच अब...
काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा विजयी भएकी छन् । महिला खुल्लातर्फ उम्मेदवारी दिएकी उनले २३ औं स्थानमा रहँदै जित हासिल गरेकी हुन् । आज सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिष्ठाले १५३० भोट ल्याएकी...
पोखरा । मादी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिवल प्रतियोगितामा छात्रतर्फ ध्रुव मा.वि विजयी भएको छ । सेमी फाइनलमा जनकल्याण मा.वि. मकैखोलालाई हराउँदै ध्रुव मा.वि फाइनल प्रवेश गरेको थियो। उपाधिका लागी ध्रुव मा.वि सँग...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा हारेपछि थापाले राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएको भन्दै गुनासो गरेका छन् । उनले भने,‘ २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,...
काठमाडौं । कुनै समयकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महामन्त्री पदमा पराजित भएकी छिन् । रेखाको ३६८ मत कम आउँदा हार बेहोर्नुपरेको हो । शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत...
पोखरा । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । प्रतिस्पर्धि कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन् । महामन्त्रीमा भने थापा पक्षकी कुन्ति शाही विजयी भएकी छिन् । उनकी प्रतिद्वन्दी अभिनेत्री रेखा थापा पराजित...