अभिनयमा डेब्यु गर्दै सांसद दीपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे अभिनयमा डेब्यु गर्ने भएका छन् । मनाङेको प्रस्तुतिमा एक्सन(लभस्टोरी फिल्म ‘बाघचाल’ निर्माण हुने भएको हो । तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने जनाइएको छ । अभिनयका...

धादिङको गणेशखोला पुल फेरि भासियो ,ग्याबिन जाली लाएकै ठाउँमा भ्वाङ

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुल फेरि भासिएको छ । बन्द भएको १८ घण्टापछि मङ्गलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश...

डाटा हराएपछि लोक सेवा आयोगले गर्‍यो पुनः दरखास्त आह्वान

काठमाडौं । उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो । सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र...

माधव नेपालको चेतावनी : ‘माओवादीको दम्भ र घमन्डले गठबन्धन धरापमा पर्नसक्छ’

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन धरापमा पर्न सक्ने बताएका छन् । नेपालले माओवादीको दम्भ र घमन्डले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गर्दै गठबन्धन धरापमा पर्न सक्ने संकेत गरेका हुन् । सुर्खेतको...

आज कति छ डलरको भाउ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै युरो एकको...

दार्चुला हिमपहिरो : सातको उद्धार, पाँच अझै बेपत्ता

कैलाली । दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा परेका सात जनाको हिजै उद्धार भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । पाँचजनालाई अझै फेला पार्न सकिएको छैन । यार्सागुम्बा टिप्न गएकाहरू हिम पहिरोमा परी बेपत्ता भएका थिए । १२ जना बेपत्ता...

२७० एम्पुल ड्रग्ससहित गोरखाका मिलन पोखराबाट पक्राउ

पोखरा महानगरपालिका वडा नम्बर ८ मिलन पथ बस्दै आएका गोरखाका मिलन गुरुङ ड्रग्ससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले वैशाख १७ गते गोरखा चुमनुब्री स्थायी घर भएका...

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ ९वैशाख २०० का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक...

यातायात कार्यालयका तत्कालीन उपसचिव भट्टराईविरुद्ध एक करोड भन्दा बढिको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा भट्टराईको १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँ ७१ पैसा...