सर्लाही। नवलपुर–मलङ्गवा सडकखण्डमा गाडीको ठक्करवाट एकजनाको निधन भएको छ । सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३२ सिटे भनेर माओवादी केन्द्रलाई हेप्ने गरिएको बताएका छन् ।दलित संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको...
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्। विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै...
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको निधन भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक...
काठमाडौं । आज शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भएको थियो । सिंहदरबारको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेका बताएका छन् । सञ्चारकर्मीहरूसँग...
पोखरा । थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ । विगत २६ वर्षदेखी घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबार व्यास नगरपालिका दमौलीमा उद्याटन गरिएको हो । व्यास नागरपालिका प्रमुख...
पोखरा । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले २६ देखी ३२ नं।वडाका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरुसंग छलफल गरेको गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघको हलमा आयोजित...
काठमाडौं । सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्। इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई...
चितवन । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२र०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये...