बेगनास तालमा एक पुरुषको शव भेटियो

पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनास तालमा आज एक पुरुषको शव भेटिएको छ । बिहान झण्डै साढे ८ बजे ताल छेउमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मृत भेटिने पुरुष उदयपुर स्थायी घर भएका वर्ष ३१ का अनुप भण्डारी रहेको प्रहरीले...

जब स्वतन्त्र सांसद अमरेशकुमारले प्रतिनिधिसभा बैठकमै उतारे कपडा …

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुरमा सिंहले कपडा खोलेका छन्।सभामुख देवराज घिमिरेले उनलाई बोल्न नदिएपछि बैठकमा कपडा उतारेर विरोध जनाएका हुन्। सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको...

नक्कली भुटानी शरणार्थी प्रकरणबारे चित्रबहादुरले भने : ‘दूधको दूध पानीको पानी हुनेगरी छानबिन होस्’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्दै दूधको दूध पानीको पानी हुनेगरी छानबिनको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले यस्तो माग राखेका हुन् । ‘नक्कली भुटानी शरणार्थीका...

आजदेखी काठमाडौं महानगरले थाल्यो अव्यवस्थित तार व्यवस्थापन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज (सोमबार)देखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको...

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार...

इन्डिकेटरले विमानमा समस्या देखाएपछि श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

काठमाडौं ।इन्डिकेटरले विमानमा समस्या देखाएपछि श्री एयरलाइन्सको जहाज बीचबाटै फर्किएको छ । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि बीच बाटोबाटै भैरहवा फर्किएको चालक दलका सदस्यहरुले बताएको जनाइएको छ । चालक दलका सदस्यहरूले...

आज कति पुग्यो डलर, युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (सोमबार) डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै...

लोकतान्त्रिक तमु संघ गण्डकीमा कर्णबहादुर गुरुङ

पोखरा । लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ। कास्की जिल्ला माछापुच्छ्रे गाँउपालिका वडा नं.१ घाचोक लाम्छाने समाजमा आइतवार सम्पन्न अधिवेशनले कास्की माछापुच्छ«े...

हिमपहिरोमा बेपत्ताहरूको खोजीका लागि सेनाको हेलिकप्टर घटनास्थलतर्फ

मुगु । हिमपहिरोमा परी बेपत्ता भएकाहरुको खोजीको लागि सेनाको हेलिकप्टर घटनास्थलतर्फ गएको छ। च्याखु लेकमा हिम पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका हुन् । हेलिकप्टरमा नेपाल प्रहरी र...