अब सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

काठमाडौं । कक्षा ९–१२ को सामाजिक विषयको परीक्षा अब नेपाली भाषामै दिनुपर्ने भएको छ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठन र परीक्षा नेपाली कि अंग्रेजीमा भन्ने विवाद देखिए पछि अन्ततः पठनपाठन र परीक्षाको माध्यम भाषा नेपाली नै हुने भएको हो...

दार्चुला हिम पहिरो : थप १ जनाको शव भेटियो

काठमाडौँ । दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव भेटिएको उद्धारमा खटिएका प्रहरीले बताएका छन् । सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट...

आज युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैया ९२ पैसा छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ९० र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा रहेको...

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । संवैधानिक परिषद्को...

आज कानुन दिवस मनाइँदै

काठमाडौं । आज कानुन दिवस । विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको...

एसिया कप क्रिकेट पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना

काठमाडौं । एसियन क्रिकेट काउन्सिल ९एसीसी०को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकामा सर्ने सम्भावना बढेको छ । पछिल्लो समय भारत र पाकिस्तानबीचको विवादका कारण पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको हो। भारतीय अनलाइन इन्डियन एक्सप्रेसले...

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न बिहान ११ बजे एमाले सचिवालय बैठक बस्न लागेको हो । एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुँदैछ । वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका...

कक्षा १२ को वार्षिक परीक्षा सुरु

काठमाडौं । कक्षा १२ को वाषिर्क परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए...

समाजवादी प्रेस संगठन कास्कीको अध्यक्षमा थापा

पोखरा । समाजवादी प्रेस संगठन कास्कीको अध्यक्षमा अग्रज पत्रकार रुद्रवहादुर थापा चयन भएका छन् । आज पोखरामा भएको भेलाले जिल्ला समिती पुर्नगठन गर्दै अध्यक्षमा थापालाई चयन गरेको हो । भेलाको उद्घाटन नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलवहादुर गुरुङले...