प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिन लागेका हुन् । प्रि-बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री...

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कोइराला

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार पोखरामा भएको चौथो वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षका अर्का प्रत्यासी रोहितराज पराजुलीलाई ४ मतले पछाडि पार्दै...

पोखरा महानगरमा आप्रवासी कामदार सञ्जाल गठन

  पोखरा । पोखरा महानगरमा महानगर स्तरीय आप्रवासी कामदार सञ्जाल गठन भएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका पोखरा महानगरपालिकाका बासिन्दाको एक भेलाले खेम तिमिल्सिनाको संयोजकत्वमा १३ जना सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा लक्ष्मी पौडेल,...

‘हल्कारा’ म हेर्न जाँदै छु तपाईं नि ?

पोखरा । यहि वैशाख २९ गते अर्थात् आउँदो शुक्रबारदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘हल्कारा’को – म हेर्न जाँदै छु तपाई नि रु’ क्याम्पेनले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिवलहरुमा उत्कृष्ट सावित भएको...

महानगरले माग्यो सामुदायिक विद्यालयका प्रध्यानाध्यापकसँग कार्यसम्पादन प्रतिबद्धता

पोखरा । पोखरा महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा एव जबाफदेही प्रशासनको लागि महानगरले कार्य अगाडी बढाएको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जबाफदेही रूपमा परिचालन गरी विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले सो...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार एजेन्सीहरुले जनाएका छन् । तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि...

सम्पर्कविहीन टोपबहादुरको घरमा प्रहरीको छापा

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् ।...

दुई केजी गाँजासहित पोखरा शितलाबस्तीका बसन्त प्रकाउ

पोखरा । पोखरामा दुई केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका १८ शितलाबस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदी दुई केजी गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका ३०...

राज्यले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । सांसद तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद...