पोखरा महानगर–५ का कृषकलाई प्रोत्साहन रकम वितरण

पोखरा । पोखरा महानगरपालिका वडानम्बर ५ मा कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको छ । तरकारी पकेट क्षेत्रको रुपमा घोषणा गरिए अनुसार वडानम्बर ५ का तरकारी खेती गर्ने किसानलाई उक्त रकम वितरण गरिएको हो । कार्यक्रममा वडानम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद बराल,...

बालेनविरुद्ध जाग्दै ‘इनफ इज इनफ’

काठमाडौं । ‘इनफ इज इनफ’ अभियान काठमाडौंका मेयर बालेन साहविरुद्ध जाग्न थालेको छ । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लकडाउनका बेला आन्दोलन गर्न संगठित बनेको ‘इनफ इज इनफ’ अभियान लामो समयपछि फेरि जागेको हो। बालेन नेतृत्वको महानगर...

सर्पले डस्दा दाजुभाइसहित ४ जनाको ज्यान गयो

कपिलवस्तु । विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको ज्यान गएको छ । बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको ज्यान गएको प्रहरीले जनाएको छ । हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको...

ललिता निवास प्रकरणमा मलाई अनावश्यक विवादमा ल्याउन खोजियो : माधव नेपाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले...

टेका लिएर सरकार बनाउने खेलमा छैनौं, २०८४ मा एक्लै बहुमत ल्याउँछौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए । उनले भने, ‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने...

भारतले धौलीगङ्गाको बाँध खोल्दा धार्चुलामा घर बगायो

दार्चुला । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । आज (मंगलबार) बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह बढेपछि पारि (भारततीर)धार्चुलामा केही क्षति भएको छ ।...

ललिता निवास प्रकरण : थप दुई पूर्व कर्मचारी पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा सिआईबीले थप दुइजनालाई पक्राउ गरेको छ । सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले मालपोतका पूर्व कर्मचारी योगराज पौडेल र नारायणदास मिश्रलाई पक्राउ गरेको हो । योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन्...

दुर्घटनाग्रस्त हेलिकप्टर पठाइयो : उद्धारमा समस्या

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त मनाङ एयरको ९ एन–एमभी हेलिकप्टर दुर्घटनास्थलमा थप अर्को हेलिकप्टर पठाइएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । हेलिकप्टर सम्पर्कविहीन भएलगत्तै खोजिका लागि अल्टिच्युट एयरको एउटा हेलिकप्टर...

मनाङ एयरको हेलिकप्टर दुर्घटना : ५ जनाको ज्यान गयो

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना भएको अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले पुष्टि गरेका छन् । दुर्घटनास्थलमा ५ जनाको शव फेला...