भ्रष्टाचारीलाई किरा परोस् भन्दै नेकपा (एस) सम्बद्ध मोर्चासंगठन सडकमा

पोखरा । नेकपा एकीकृत समाजवादी सम्बद्ध मोर्चासंगठनले भ्रष्टाचारीलाई कारबाहीका खुट्टा नकमाउन सरकारलाई खबरदारी गर्दै पोखरामा प्रदर्शन गरेको छ । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाट विभिन्न नारा लगाउँदै बगरका विभिन्न चोकसम्म पुगेर मोर्चा संगठन आवद्ध नेता...

“हल्कारा” नेपाली परिवेशमा निर्माण भएको चलचित्र

पोखरा । बैसाख २९ गते शुक्रबार देखि अल नेपाल रिलिज हुने चलचित्र “हल्कारा” बदलिदो समयको कथा भएको बताइएको छ । विहिबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले “हल्कारा” नेपाली समाजको व्यथा समेटिएको कथा...

ओलीको प्रतिवेदनमाथि आठ समूहमा छलफल हुने

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’बारे सातै प्रदेशबाट पेश भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सातै प्रदेशसहित आयोग अध्यक्षहरुले...

राजनीतिक मुद्दा फिर्ता लिने विधेयक सचिवालयमा दर्ता

काठमाडौं। सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ संसद् सचिवालयमा दर्ता गरेको छ।   सरकारले अदालतमा विचाराधीन राजनीतिक मुद्दा फिर्ता लिने गरी सो विधेयक ल्याएको हो। सो विधेयकमा राजनीतिक दलका कार्यकर्तालाई लागेका मुद्दा फिर्ता गर्ने...

अर्थमन्त्रीद्वारा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय...

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छ, तर कोही पनि बोल्न तयार छैनन् : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न खुट्टा कमाएको आरोप लगाएका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको पाँचौं बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्...

सेयर कारोबार रकम निरन्तर घट्दै

काठमाडौं । सेयर कारोबार रकम निरन्तर घटिरहेको छ । साताको अन्तिम कारोबारको दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट आएपनि कारोबार रकम भने निरन्तर घटेको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा...

पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको निधन

एजेन्सी । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको निधन भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ। झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका चन् । प्रहरी...

ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाही गर्छौ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता...